Online News Portal

चिनियाँ राजदूतले बुझाए ओहोदाको प्रमाण पत्र

काठमाण्डाैं । नेपालका लागि जनवादी गणतन्त्र चीनका आवासीय राजदूत चेन सङले शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष ओहोदाको प्रमाणपत्र बुझाएका छन्। सङ्ले एक समारोहबीच प्रमाणपत्र बुझाएका हुन। गत साता आफ्नो जिम्मेवारी पुरा गर्नका लागि सङ…

राष्ट्रपति निर्वाचनमा धोका हुने आशंकामा एमाले

काठमाडौँ — सत्ता गठबन्धनको नेतृत्व गरेको एमाले त्यतिबेला झस्कियो, जतिबेला कांग्रेसले बिनासर्त सरकारलाई विश्वासको मत दिने निर्णय गर्‍यो । गठबन्धन बैठकले विश्वासको मत दिन सबैलाई आग्रह गर्ने निर्णय गरे पनि कांग्रेसले सरकारलाई समर्थन…

प्रवेशाज्ञा बन्द गरेकामा जापानद्वारा चीनको आलोचना

टोकीयो। चीनले आफ्ना नागरिकलाई प्रवेशाज्ञा दिन बन्द गरेकामा जापानले त्यसको विरोध गरेको छ । जापानी नागरिकलाई ‘भिसा’ दिन बन्द गर्ने चीनको कदमको आलोचना गर्दै टोकियोले बुधवार उक्त कदमको विरोध गरेको हो । साथै उसले उक्त निर्णय फिर्ता लिन बेइजिङसँग…

प्रधानमन्त्री प्रचण्डलाई भेट्न ओली बालुवाटारमा

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सत्तासाझेदार दल एमाले अध्यक्ष केपी शर्मा ओलीबीच राजनीतिक विषयमा छलफल भइरहेको छ ।  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका ओली र प्रधानममन्त्री प्रचण्डबीच छलफल भइरहेको हो । छलफलमा …

तालिवान र चिनियाँ अधिकारीहरूबीच बैठककै बिच बिस्फोट हुँदा कम्तीमा २० को मृत्यु

एजेन्सी –  अफगानिस्तानको राजधानी काबुलमा रहेको परराष्ट्र मन्त्रालय बाहिर बुधबार बम विस्फोट भएको छ । यसमा २० जनाको मृत्यु भएको समाचार छ । यद्यपी अफगानिस्तानमा शासन गरिरहेको तालिबानले उक्त विस्फोटमा मारिएकाहरुको बारेमा केही बताएको छैन ।…

चलेनन् चीनबाट ल्याइएका बोगीहरु, चिनियाँ उत्पादनमाथि थप प्रश्‍न

बेइजिङ । चीनबाट १४९ मिलियन डलरको लागतमा आयात गरिएका बोगीहरू पाकिस्तानी ट्रयाकमा दौडन नसक्ने बनेका छन्। जसका कारण चीनमा निरीक्षण गर्ने अधिकारीहरूको दक्षता र योग्यतामाथि प्रश्न उठेको छ। उक्त बोगीहरू सञ्चालन गर्न मात्रै लाखौं रुपैयाँ खर्च…

काश्मीर: गिलगिट-बाल्टिस्थानमा स्कूलमा आगजनी गर्नेविरुद्ध प्रदर्शन

इस्लामावाद । गिलगिट-बाल्टिस्तानमा हजारौं विद्यालयका छात्राहरूले मंगलबार अज्ञात अपमानजनक रुपमा आफ्नो विद्यालयमा आगजनी गरेको विरोधमा विरोध प्रदर्शन गरेका छन्। दियामिर जिल्लाको दारैल क्षेत्रमा रहेको बालिका माध्यमिक विद्यालयमा मंगलबार बिहान…

आर्थिक संकटको बीचमा भारतद्धारा श्रीलंकालाई ७५ यात्रु बस उपलब्ध गराए

एजेन्सी । आर्थिक संकटबाट जुढिरहेका श्रीलंकालाई भारतले ७५ वटा यात्रुबाहक बस सहयोग स्वरुप हस्तान्तरण गरेका छन् । भारतले स्वतन्त्रता पछि टापु राष्ट्रले सामना गरिरहेको सबैभन्दा खराब आर्थिक संकटको बीचमा श्रीलंकालाई ७५ यात्रुबाहक बस हस्तान्तरण…

प्रदेश जनस्वास्थ्य प्रयोगशाला जनकपुर द्वारा सुवर्ण गाउँपालिकाको जनस्वास्थ्य कार्यालय कवहीगोठमा ल्याब…

बारा, २७ पौष बाराको सुवर्ण गाउँपालिकाको जनस्वास्थ्य कार्यालय कवहीगोठमा प्रदेश जनस्वास्थ्य प्रयोगशाला जनकपुर द्वारा रगत परीक्षण को लागि प्रयोगशाला को सामान हस्तान्तरण कार्यक्रममा वडा नं. २ को वडा अध्यक्ष रन्जित प्रसाद यादवको अध्यक्षता तथा…

होटल व्यवस्थापन सम्बन्धी एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न।

वीरगञ्ज, २७ पर्सा होटल व्यवसायी र म्यानेजरहरुको लागि एक दिने प्रशिक्षण कार्यक्रम मंगलबार वीरगञ्जको होटल भिस्वा सम्पन्न भएको छ। नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ नेपाल पर्यटन होटल व्यवस्थापन प्रतिष्ठान संगको साझेदारी एवम् मधेश…