Online News Portal

बिरगंज मा ट्राफिक प्रहरी तथा नारायणि यातायात कर्यालय बाट सेवाग्रहि मर्कामा

391

नेपाल एक कृषि प्रधान देश हो। नेपाली जनता आफ्नो जीवन यापन गर्न को लगि मिहिनेत ,खेतिपाती,श्रम,बिदेस मा रोजगाररि गरि आफ्नो परिवारिक जीवनबयापन गरिरहेको समय मा नेपाल जस्तो कृषि प्रधान देश मा समयमा मल, बीउ,कृषक लाई पाइएको अवस्था नहुदा कृषक मारमा पुगेको समयमा सरकार ले आफै बनाएको कानुन लाई देश का रास्ट्र सेवक कर्मचारी ले कानुन को व्यापार गरि रहेका छ्न। खास गरि मदेश प्रदेश को कुरा गर्दा यहाँ का कर्मचारी ,नेता ,जनप्रतिनिधि,प्रहरी प्रशसन बाट नै कानुन को रक्षक कानुन को खिली उडाइरहेका छ्न।देश मा कानुन को पाल्ना न हुदा धेरै जना को जयान गुमाउनुपरेको छ। बिरगंज लगयत कलैया गौर,मलङवा मा बिना लाइसेन्स अटो ,इरिक्सा, टेम्पू , मोटर साइकल इत्यादी गाडीहरू संचालित छन। जिल्ला का ट्राफिक प्रहरी ले महिनावारि को भर मा संचालित छन। बिरगंज को सन्दर्भ मा बिरगंज पथ्लैया चलने प्रतेक मैजिक गाडीहरू मा सिट क्षमता भन्दा बढी यात्रु बोकि चलाइरहेका छन। त्य्सतै बिरगंज घणटाघर देखि पोखरीया चलने प्रतेक अटो क्षमता भन्दा बढी यात्रु बोकि चलाइएयेको अवस्थमा ट्राफिक प्रहरी मौन बसेका छ्न। त्यस्तै ।बिरगंज बाट संचालित अटो , इरिक्सा चालक ले अनिवर्या रुपमा चालक अनुमती पत्र लिनु पर्ने ब्यवस्था हुदा हुँदै पनि अटो प्रा लि का अध्यक्ष बाट प्रतेक अटो बाट दैनिक प्रतेक अटो बाट 50 रुपैया का दर ले रकम असुल गरि यी अटो सन्चालन गरिएको रुटमा ,सो रुटमापर्ने ट्राफिक बिट, प्रहरी बिट लाई प्रा लि का अध्यक्ष बाट असुल गरिएको रकम लाई महीना वारि को रुप मा दिने गरेका छन। सम्बन्धि बिटले बिना चालक अनुमती पत्र ,पर्मिट, सिट क्षमता भन्दा बढी यात्रु बोकि इ सवारी सधन चलाउने छुट पाएका छन। त्य्सतै नारायणी यातायात कर्यालय बिरगंज को अनुगमनआफ्नो बिचौलिया हरु लाई फोन गरि दिन भरी काम गरिदिएको बापत यी बिचौलिया बाट पैसा असुल गर्ने गरेको पाइएको छ। यातायात मा हरेक काम को लागि अलग -अलग किसिमको चार्ज लिनेे गरेको छन। गाडी हरु नवीकरण गर्नुपरेमा,जाचपास बनाउनु पर्ने वा नवीकरण , परर्मिट बनाउनु पर्ने वा नवीकरण , तथा गाडी नामासरी गर्नु पर्ने मा यी काम को अलग -अलग किसिमको चार्ज लिनेे गर्ने छन बिचौलिया बाट ।यातायात को कर्यालय मा दिनहु हजारौ को संख्या मा भिड हुन्छ। बिचौलिया हरुले यातायात ढाट समेत आफै बोकि फोटो कपि गर्ने,आफै बोकि हरेक फाट घुमाउने,ढाटमा आफै लेखने गरेका छन। ,यतायात को कर्मचारी यतायात कर्यालय मा बिचौलिया को मात्र पहिला काम गर्नु र बिचौलिया मार्फत पैसा असुल गर्नु दिन्हु यो काम भएको छ ।

Leave A Reply

Your email address will not be published.