Online News Portal

पर्सामा ट्राफिक व्यवस्था दैनिकरुपमा अस्तव्यस्त हुदै

290
  • वीरगञ्ज ०६ फाल्गुन । पर्सामा ट्राफिक व्यवस्था दैनिकरुपमा अस्तव्यस्त हुदै गएको छ । पर्साको सदरमुकाम वीरगञ्ज महनगरको सरहरी क्षेत्रलगायत वीरगञ्ज बजार क्षेत्रमा ट्राफिक व्यवस्था नहुदा पुरानो मोटरसाईकल,अटो ,इरिक्सा,समेत्मा नम्बर प्लेट नभए पनि चलेको छ ।

त्यसैगरी पाकिङ्ग निषेधित क्षेत्रमा ईरिक्सा,अटो  मोटरसाईकल, कार जस्ता सवारी साधनहरु पाकिङ्ग भईरहदा डदियुटीमा खटिएका सुरक्षकर्मी मुख दर्शक भनेका छन ।रातो पलेट ,भार्तिय गाडीहरू ,मोटर साइकल,माल्बाहक जीप,ट्रक मात्र चेकिङ गरि यी सवारी साधन बाट पैसा असुल गरि ट्राफिक प्रहरी आफ्नो डिउटि को समय पूरा गर्छन् । वीरगञ्जमा विगत केही दिन देखी मोटरसाईक चोरीको घटना बढदै गएको छ । मोटरसाईक चोरीको घटना बढदै जादा जिल्ला प्रहरी कार्यालयले यसको नियन्त्रण र मोटरसाईकल र चोर केही दिन याता समर्वजनिक गर्दै आएको छ ।

तर बजार क्षेत्रमा यसरी नम्बर प्यलेटको सवारी साधन र अव्यवस्थित रुपले सवारी चलिरहदा सवारी चोरीमा नियन्त्रण गर्न प्रयास गनु भनेको बालुवामा पानी खन्याए सरह रहेको स्थानियको बुझाई रहेको छ ।बिरगंज  महानगरपलिका समेत को चासोन हुदा र महानगरपलिका यातायात शाखा प्रमुख बिजय गुप्ता ले नगरपालिका ले बनाएको सवारी तथा  यातायात कार्यबिधी  २०७६ निर्देशिका लागू नगराउदा  जन्ता अनावश्यक दुख भोग्नुपरेको छ। बिरगंज  महानगरपलिका का नगरप्रहरी मात्र सानो ब्यपारी को समान खोस्ने, टेला, टोकरि मा राखी समान बिक्रि  गर्ने लाई नै दुख दिने गरेका छ। त्यसतै नगर प्रहरी ले साझ्को समयमा  मासु पसल ,सेकुवा पसल, माछा पसल लाई रोड छेउछाउका बिक्रि  गरिएको  अवस्था मा उनिहरु को समान समेत खोसी पैसा असुल गरिरहेका छन।

 

Leave A Reply

Your email address will not be published.