Online News Portal

रामानन्द यादव जि को समर्थन , मेयर यादव जि लाई,

246

नेपाली कांग्रेसका सहमहामन्त्री तथा खानेपानी मन्त्री श्री उमाकान्त चौधरीज्यू तथा सभापतीका उम्मेद्वार रामानन्द प्रसाद यादव,क्षेत्र नं-३का पूर्व सभापति मुकेश प्रसाद कुशवाहा , पूर्व सभापति लालबाबु सिहं, पूर्व जिविस सभापति राजेन्द्र प्रसाद यादव, पेमा सिदि लामा,निजगढका मेयर सुरेश खनाल, कोल्हबिका नगर सभापति राम प्रसाद चौधरी, बारागढिका अध्यक्ष देवदत वछाड, नेता किशोरी यादव, पूर्व ग़ाविस अध्यक्ष राम अवध यादव लगाएतका प्यानलले नेपाली कांग्रेसको १४ औं जिल्ला अधिवेशनको दोश्रो चरणको निर्वाचनमा जिल्ला कार्यसमिति, बाराको सभापति पदका उम्मेदवार राजेश राय यादवलाई जिताउन सहमती भएको छ ।

Leave A Reply

Your email address will not be published.