Online News Portal

बिरगंज महानगरपालिकामा यातायात शाखा प्रमुख गुप्ता को रजाइ,मेयर भोटमा बेयस्थ

855

फल्गुण  २९ ।   बिरगंज  महानगरपालिका को कर्यालय लाई यातायात  शाखा का प्रमुख  बिजय गुप्ता र  सहायक पवन प्रधान ले कमाइ खाने  भाडो बनाएका छन। नगरपालिका को काम भन्दा आफ्नो सवार्थ पूरा गर्न  कर्यालय मा उपस्थित  हुने गरेका छन। बिजय गुप्ता  पहिला जिल्ला  बिकाश समिती को कार्यालय बाट नगरपालिका मा आएदेखी नै कुनै उप्लब्धी मुलक कार्य  न गरि महिना १५ -२० दिन मात्र कर्यालयमा हाजिर हुने गरेका छन। यातायात  शाखा समाले देखि नै पैसा को चल्खेल सुरु भएको छ। बिरगंज  महानगरपालिका भित्र संचालित अटो,  इ रिकशा बयवस्थापन न्हुनु मा यी दुई कर्मचारी को ठुलो  हात रहेको पाइएको छ। बिरगंज  महानगरपालिका भित्र चलाइने अटो  र इरिक्सा महानगरपालिको को न्म्बर बिना सन्चालन गर्ने नियम नरहेको हुदा हुदै यी कर्मचारी  को लापरवाही को कारन ” सवारी तथा यातायात कार्याबिधी २०७६” हाल सम कार्यवयन हुन पाएको छैन । प्रतेक सङ् सस्था बाट मोटो रकम असुल गरि महानगरपालिकाले बनाएको कार्य बिधी हाल सम लागू भएको छैन। बिरगंज  महानगरपालिका भित्र संचालित अटो  र इरिक्सा को कार्याबिधी कागज मा मात्र सिमित रहेको पाइएको छ। उच्च-  अदालत  जनकपुर अस्थाई इजलाश बिरगंज  ले सो कार्याबिधी मा भएको कानुन र “सवारी तथा यातायात  बयस्वथा एन २०४९ “पुर्न रूपमा लागु गर्नह आदेश दिदा पनि  यी कर्मचारी र नगर प्रहरि को मिलोमतो मा लागू हुन पाएको छैन । प्रक्रिया पुराउन को लागि बारमबार पत्रा र ताकेता को लागि ट्राफिक को नाम मा पत्रा काटने गरेको पाइएको छ। रक्सौल बिरगंज  टेम्पो  यातायात  प्रा लि का अध्यक्ष  महमद मोम्ताज मन्सुरी ले बताएका  छन।

Leave A Reply

Your email address will not be published.