Online News Portal

युवा उमेदवार सरोज प्रसाद कलैया उपमहानगरपलिका २३ को लागि नया योज्ना को लागि प्रतिबद्ध

515
  • नेकपा एकीकृत समावादी पार्टीको तर्फबाट बारा जिल्लाको कलैया उपमहानगरपालिकाका वडा अध्यक्ष पदको उम्मेदवार सरोज पटेलको प्यानललाई वडा अध्यक्ष पदको लागि सामाजसेवी सरोज पटेलको उम्मेदवारी भएकोले समग्र यस कलैया उपमहानगरपलिका वार्ड न २३ भतौडा, बैराटपुर कोईरिया टोल्ला तथा नयाँका टोल्ला का समुदायमा हर्षोहुलास छाएको छ। । एउटा साधारण परिवार तथा ग्रास रुट मा काम गरिराखेका लाई वडा अध्यक्ष पदको लागी टिकट दिएर सराहनीय कार्यगरेकोले नेकपा एकीकृत समाजवादी पार्टीको समस्त नेतृत्व कर्ता तथा नेतागणहरुमा हिद्धय देखी नै आभारि रहेको हरिओम प्रसाद ले बताए। यस अवसरले हाम्रो कलैया २३ बाट जितेका बिगतका छोटे राजाहरु तथा वडा का सार्बजनिक सम्पतिलाई समेत आफनो नाउँ मा गराउन सफल भएका हैकमबादी चलाउने गरि नागरिकलाई झुटो मुद्दा मुकदमा मा फसाउने आफुलाई ठुल्लो प्रतिष्ठित कहलाउने परिवारहरुलाई घुडा टेकाउनु पर्छ र उनिहरुको घमण्ड तोडन को लागि यस पटक कलैया २३ का समुदायले एक पटक अवश्य सोच बिचार गरेर आफ्नो अमुल्य मत जनता ले दिने छन ।जातिवाद र नातावाद भन्दा माथि उठेर समानता र निशपक्षको राजनिति गर्ने पार्टी नेकपा एकीकृत समाजवादी पार्टीको आवश्यकता रहेको हुदा यस कलैया २३ वडा को मुहार फेर्न नेकपा एकीकृत समाजवादीलाइ नै रोजेको युवा बताउछन । कलैया २३ को विकासको लागि सवै नागरिक समाज एकजुट भइ हाम्रो वडा का सवल तथा विकासोन्मुख बनाउन यसपाली वडा अध्यक्ष पदका उमेदवार सरोज पटेल सहितको वडा नम्बर २३ को प्यानल उम्मेदवारहरुलाई कलम छापमा मोहर लगाएर विजयी गराउन वार्ड बासी आतुर रहेका छन।
    पार्टीका सम्पूर्ण उम्मेदवारहरुलाई विजयी र सफलताको लागि हार्दिक बधाई तथा लाखौंलाख शुभकामना समेत वार्ड बासी तर्फबाट यसपालिको जित निश्चित रहेको बिनोद प्रसाद ले बताएका छन । छाप छाप कलम छाप कलम ले नै हाम्रो तथा राम्रो मार्ग हेराउने भनी समेत जनता को आग्रह रहेको छ। युवा उमेदवार ले वार्ड बासी को लागि आफ्नो प्रतिबधा समेत उजागर गरेका छन वार्ड बासिमा। नया सोच को साथमा वार्ड बासी मा उमंग छाएको छ। नया नया योजना ले नया पुस्ता लाई रोजगारी समेत दिने छ।
Leave A Reply

Your email address will not be published.