Online News Portal

कलैया बजार माअटो ,मैजिक रोडमा पार्किङ,ट्राफिक प्रहरी पैसा असुलिमा बयस्त।

446

जेष्ठ १२ । बारा जिल्ला को सदरमुकाम कलैया मा अहिले जथाभावी अटो , मैजिक सडक मा पार्किङ गरि बजार लाई अस्त बयस्त बनाइको छ। जथाभावी पार्किङ ले गर्दा रोड मा नै यात्रु बसाउने तथा रोड मै पार्किङ गरि रोड जाम गर्ने पाइएको छ। बजार मा सवारी साधन ब्यस्वाथापन न हुदा जाम हुन पुगेको छ। त्राफिक प्रहरी को कमि को फैदा लिदै यी सवारी धनी कलैया बजार को मुख्य चौक भरत चौक मा सवारी सधन कोबदृस्य हेर्न सकिन्छ। पार्किङ को उचिच ठाँउ न हुदा रोड जाम हुन पुगेको छ। यस्तै कलैया बिरगंज चलने सवारी लाइ बस पार्क बाट छुट्नु पर्ने भएको हुदा पनि कलैया का ट्राफिक प्रहरी सइ जय राम पुडासैनि पैसा को लोभमा रोडबाट नै पार्किङ गरि सन्चालन गराएका छ्न। चेकिङ को नाम मा मात्र पैसा असुल्ने काम हुने गरेको छ। सवारी तथा यातायात बयवस्था एन २०४९ मा भएको सवारी एन मा इह ट्राफिक एन कार्यवन न गरि एन को काम नाम मा पैसा असुल्ने गरेका छन। सिट क्षम्ता भन्दा बडि यात्रु बसाउनु, बिना सवारी चालक अनुमतिपत्र बेगर सवारि चलाउनु, बिना पर्मिट को सवारी कलैया बाट सन्चालन मा रहेको छ। ८०प्रतिसत सवारी धनी ,चालन ले बिना कागज पत्रा बेगर सन्चालनमा रहेको छ। उनलाई न कलैया का ट्राफिक प्रहरी जय राम पुडासैनि ले आप्ननो सहयोगी मार्फत दैनिक माल डुवानि सवारी बाट पैसा असुलने गरेका छन। बिना सवारी चालक अनुमती पत्रा बेगर सवारी ले जेष्ठ ९ गते का दिन कलैया उपमाहानगरपालिका वार्ड न 23 का 29 बर्से हरेराम प्रसाद कुशवाहा को मिर्त्यु भएको थियो। जिल्ला प्रहरी कर्यालय , जिल्ला प्रसासन कर्यालय समेत को ध्यान पुगेको छैन।

Leave A Reply

Your email address will not be published.