बारा ६ । मिति २०७९जेष्ठ २३ गते का दिन बारा जिल्ला अदालत बाट खटिएका अदालत का कर्मचारी र प्रहरी समेतको उपस्थित मा जग्गा नाप्ने क्रममा असथानिय पुर्ब गाबिसा अध्यक्ष रामयोधया यादव सहित को मानिसले बिलाश महतो कोइरी को परिवारलाई उचाल्दा कुटपिट को क्रममा एकजनाको मृत्यु भएको थियोे ।
बारा जिल्लाको आदर्श कोतवाल गाउँपालिका वडा नम्बर ६ पटेर्वामा जग्गा नाप्ने विषयमा बिलाश महतो सहित को परिवार ले स्थानीय तथा पुर्ब सहायक बन अधिकृत प्रभु प्रसाद कुशवाहा माथी सामुहिगत कुटपिट गर्दा मृत्यु भएको थियोे ।
सोमबार दिउँसो २ बजे को समयमा स्थानीय किशोरी कुशवाहा, राम प्रवेश महतो को समूह द्वारा पुर्ब सहायक बन अधिकृत प्रभु प्रसाद कुशवाहा लाई एक्लो भएको समय मा जग्गा नाप्ने विषयमा विवाद गरि कुटपिट अकासी कुटपिट गरेका थिए । झडपमा परेर पुर्ब सहायक बन अधिकृत प्रभु कुशवाहा गम्भीर घाइते भई उपचारको लागि कलैया मा रहेको राज्य लक्ष्मी रिलिफ अस्त्पताल मा लगिएको थियो पछी त्याहा उपचार सम्भ न भएपछि घाइते कुशवाहा लाई
वीरगञ्ज स्थित नेशनल मेडिकल कलेजमा लगिएको र उनको उपचारकै क्रममा राती साढे ९ : ४५बजे मृत्यु भएको उनका छोरा सन्दीप कुशवाहा ले बताए ।
कुशवाहाको मृत्यु पश्चात प्रहरीले घटनामा संलग्न रहेको आरोपित किशोरी कुशवाहा, रामप्रवेश महतो, लाई पक्राउ गरेको छ । जिल्ला अदालत बारा बाट खटिएका अदालत का कर्मचारी तथा प्रहरी समेतको उपस्थित मा कुटपिट गरि हत्या गरिएका बय्क्ती को माथी किटानि जाहेरी दिदा जिल्ला प्रहरी बारा ले सुक्रबार का दिन जाहेरी लिन माने थिएन मुदा फाटका इन्स्पेकट सुरेन्द्र यादव। जाहेरी दिन गएका निजका बुहारी आशा कुमारी कुशवाहालाई जाहेरी नलि फिर्ता पठाएका थिए। सोमबार मात्र किटानि जहेरी लिएका थिए। घटना का आरोपित लाई बचाउन अदर्श कोतवाल इलाका का वरिष्ठ स इ यादव देखि बारा प्रहरी प्रमुख दिलिप सिङ देउवा सहित जिल्ला सरकारि वकिल जुध्द बहादुर आले सहित ले घटना का आरोपीत लाई उमकाउन लागेका कुश्वाहा का छोरा ले आरोप आरोप लगाएका छन। सत्य तथय न बुझी कुटपिट मा उसकाउने ब्यक्ती लाई नै बचाउन यी सरकार का कर्मचारी लागि परेका छन।आदर्श कोत्वाल गाउपालिका वार्ड न ६ बस्ने रामअयोधया प्रसाद यादव फरार रहेका छन।यादव घटना मा योजना कार का खुमिका खेलेका छ्न।