Online News Portal

हार्दिक बधाई

269

राजनितीक जीवनमा निरन्तर मधेस, मधेसी जनता र स्थानीयको हैसियतले वीरगंज र वीरगंजवासीको हक अधिकारका लागि निरन्तर लड्दै आउनुभएका पर्सा क्षेत्र नं. १ का संघीय सांसद तथा जनता समाजवादी पार्टी नेपालको केन्द्रीय सदस्य माननीय श्री प्रदिप यादव जी नेपाल सरकारको वन तथा वातावरण मन्त्री नियुक्त हुनुभएकोमा हार्दिक बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दछु

अरुण कुशवहा प्रकाशक कुश दैनिक, परिवार

Leave A Reply

Your email address will not be published.