बारा २८ । अरुण कुशवाहा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति आउदो मङ्सिर ४ गते निश्चित भैसके छ । अब मतदाताले पनि आउने चुनाव को लागि मत दिन को लागि आफ्नो बुद्धि र बिबेक निश्चित गरि सक्नु पर्ने हुन्छ । बारा जिल्लालाइ सम्रिधिको तर्फ धकेल्न को लागि बारा निर्वाचन क्षेत्र न ३ (ख) मा प्रदेश सभा सदस्यको लागि चिरपरिचित तथा समाजिक काम मा जहिले पनि अघि बढी जनता को काम गर्ने एक मात्र समाजसेभि राज महम्मद हुन। उनी जिल्ला बारा साबिक गा बी स मोतिसर निवासी हुन । सामाजसेबी राज महम्म्द राजनीतिमा उदय भै अहिले नेकपा (एमाले), मदेश प्रदेश कमिटी सदस्य रहेका छ्न । प्रदेश सभा सदस्यमा भारि मतान्तरका साथ् जित हासिल गर्ने उन्को गाउबासीले बताएका छन। दिन प्रतिदिन निर्वाचन नजिक हुदा उन्ले आफ्नो निर्वाचन क्षेत्रमा जनता को मन जित्न सफल भैरहेका छन । मंसिर ४ गते को चुनाव मा बहुम को साथ बढी मत ले जित साहिल गर्ने गाउँ बासीले बताएका छ। २०४२ सालदेखि गाउँ कमिटी सदस्य , मिति २०४६ साल फागुन १४ गते कालो झण्डा बाँध्ने क्रममा मोतिसर आफ्नै घरबाट १५ गते गिरफ्तार भएको ,मिति २०४७ साल गाउँ कमिटी सचिव ,मिति २०४९ सालमा चिनी मिल संचालन गराउने आन्दोलनको क्रममा लिपनीमालबाट गिरफ्तार रघाइते समेत भएको, मिति २०५५ साल ईलाका कमिटी सदस्य पार्टी विभाजन भएपछि ( एमाले ) मा कार्यरत,मिति २०५५ साल प्र.रा.यु. संघको जिल्ला कमिटी सदस्य , मिति २०५६ सालमा क्षेत्रिय कमिटी सदस्य तथा इलाका कमिटी सचिव र क्षेत्रिय कार्यालय सचिव भएको ,मिति २०५७ सालमा ने.क.पा. एमालेको जिल्ला कमिटी सदस्य र इलाका नं. १४ को इन्चार्ज ,मिति २०५८ नेपाल मुस्लिम इत्तेहाद संगठनको नारायणी अंचलको सचिव , मिति २०५९ नेपाल मुस्लिम इत्तेहाद संगठनको केन्द्रिय सदस्य ।,मिति २०६० सालदेखि जिल्ला सचिवालय सदस्य तथा ई.नं. १४ को इन्चार्ज ,मिति २०६३ सालमा जनआन्दोलमा नगर निर्वाचन तथा निरंकुशता विरोधी आन्दोलनमा कलैयामागिरफ्तार – १६ दिन , मिति २०७४ सालमा नेपाल हज कमिटी सदस्यमा मनोनित |, नेपाल मुस्लिम इत्तेहाद संगठनको केन्द्रिय सचिवालय सदस्य तथा बारा जिल्ला इन्चार्ज, मदन भण्डारी फाउण्डेशन केन्द्रिय सदस्य तथा प्रदेश नं. २ अध्यक्ष, नेकपा (एमाले), प्रदेश कमिटी सदस्य समेत रहेका छ्न।