पर्सा श्रावण २९ । पर्सा जिल्ला को बिरगंज को घणटघर देखि पथलैया,पोखरिया, भिस्वा ,रक्सौलसम संचालन गरिएको सार्वजनिक गाडीहरूमा सवारी तथा यातायात ब्वस्था एन २०४९ को दफा मा ब्यवस्था भएको नियम बिपरित गाडी सन्चालन गरिएको पाइएको छ। “कुनै सवारी चालक वा सवारी धनी वा सवारी ब्स्वास्थपक ले लामो एवम मध्यम बाटो मा चल्ने सवारिमा मानिस बस्न बनेको सिट बाहेक सवारिको अन्य भाग्मा र स्थानीय बाटोमा चल्ने सरारिमा मानिस बस्ने बनेको सिट एवम भित्री भाग बाहेक अन्य भाग मा मानिस राखी सवारी चलाउन वा चलाउन लगाउनु हुँदैन ” भनी कानुनमा प्रसट ब्यवस्था रहेको छ। त्सस्तै माहानगरपालिकाको कानुन बमोजिम बिरगंज माहानगरपालिका को स्थानीय नम्बर न लिएका इरिक्सा अटो इरिक्सा यश नगरपालिका भित्र सन्चालन गर्न पाइने छैन ।यो बयवस्था हुदा हुँदै बिरगंज माहानगरपालिका का यातायात शाखा प्रमुख समेत रहेका बिजय गुप्ता को काम को सैलिले आफैले बनाएको अस्थानिय एन लागू गराएका छैन। आफ्नो सवर्थ को लागि यी बिजय गुप्ता तथा पवन प्रधान ले यातायात शाखा लाई दिन प्रती दिन कम्जोर बनाउदै आएका छन। त्यस्तै बिरगंज को घणटघर देखि पोखरीया सम चल्ने प्रतेक अटो ,मैजिक भैन मा पनि सिट सवरुप परिवर्तन गरिएको पाइएको छ। सो सवारी बिर्गुन्ज को बस पार्क बाट सन्चालन हुनु पर्नेमा त्यो न भै घणटघर बाट पैसा को बल मा सन्चालन भएको पाइएको छ। त्यस्तै बिरगंज को घणटघर देखि पथलैया सम् चलने प्रतेक मैजिक भैन समेत मा सिट को सवरुप परिवर्तन गर्ने ,बढी सिट लागाउने कार्य भएको हुदा हुँदै यी सवारी समेत बिर्गुन्ज को बस पार्क बाट सन्चालन हुनु पर्नेमा त्यो न भै घणटघर बाट समेत सन्चालन भएको पाइएको छ।बिरगंज महानगरपालिका ले सर्बदलिया बैठक बाट समेत पारित गर्दा समेत यी माहानगरका कर्मचारी फिल्ड मा निस्कन पाएका छैन।पैसा कमाउन को लागि दिन भरी राज्सव ,टेण्टर,मुल्यांकन को काममा ब्यस्त भएको पाइएको छ। त्सस्तै प्रतेक रुटमा चल्ने यी सर्वजनिक सवारी साधन मा प्रतेक २-३ किलोमीटर को दुरि मा ट्राफिक प्रहरीको बिट हुदा हुँदै यी सवारी अनुगमन को कमिले यी सवारी निर्वाह रुप मा सन्चालन गरिएका छन। घणटघर देखि पावरहाउश चौक ,रजन्ती चौक्मा ट्राफिक प्रहरी समेत को कार्यालय समेत हुदा पनि ट्राफिक प्रहरीहरु,तथा जन्पत प्रहरी मा ध्यान न हुनु उहाँ हरु को कार्या प्रती पैसा को चल्खेल सम्बन्धी शंका उब्जेको छ। त्यस्तै घणटघर देखि पावरहाउश चौक ,श्री पुर,आइसिपी चौक, बिन्दबास्नी चौक ,बहुवर्वा चौक, पोखरिया चौक, लङडि चौक र भिस्वा सम ट्राफिक प्रहरी एवम प्रहरी को चौकी हुदा हुँदै चेकिङ न हुदा दुर्घटना ले गति लिएको छ। बिना लाइसेन्स अटो सन्चाल्न गराएका सङ सस्था ले अरु को जिउ जान को सुरक्षा न्हुनु प्रहरी प्रशाशन को कमि देखिएको छ। सङ सस्थाले दैनिक रुप मा प्रतेक अटो बाट ५०-१०० रुपैयाँ असुल गरिएको को पैसा बाट यी सङ का कर्मचारी , इन्चार्ज ले आफनो तलब लिने गरेका छन। सङ सस्था बाट उठेको पैसा लाई सङ को बैंक खाता मा जम्मा गर्नु पर्ने हुदा त्यो न्भै आफ्नो तरिका ले प्रहरी प्रसाशन तथा नगर प्रसाशन मा खर्च भैरहेको छ। बिरगंज माहानगरपालिका यातायात शाखा प्रमुख समेत लाई महिनवारी दि निर्वाह रुप मा आफ्नो अटो सन्चालन गर्न छुट पाएका छ्न। सिट क्षमता भन्दा बढी यात्रु बोकि सरारी सन्चालन हुदा सवरी अनियंत्रित भइ सवारी दुर्घटना भइरहेको छ। जहाँ पनि बढी लोडिङ को कारन सवारी दुर्घटना भइरहेको पाइएको छ। प्रदेश ट्राफिक कर्यालय,जिल्ला ट्राफिक कर्यालय , ट्राफिक बिट, प्रहरी चौकी, हरु ले यी सवारी सन्चालन मा ध्यान न पुग्नु कस्को कमि रहेको छ? मानिस को जिउघन को सुरक्षा गर्नु नै प्रहरी प्रशासन को कार्य हुदा हुँदै पनि मानिसको सुरक्षा न गरि तस्कर ,पैसा दिने ब्यवसाइ,को रहेको बुझिएको छ। यसमा तल देखि माथी सम सम्बन्धी प्रसासन को ध्यान आकर्षन जरुरी रहेको छ।