Online News Portal

जनचेतनामूलक अन्तरक्रिया कार्यक्रम गरि ,सङ सस्था बाट महिनवारी रकम असुल्दै पर्सा ट्राफिक

444

पर्सा ३०  श्रावान ।                                                पर्सा ट्राफिकले ट्राफिक नियम सम्बन्धि जनचेतनामूलक अन्तरक्रिया कार्यक्रमको हिजो आयोजना गरेको थियो । जस्मा बढ्दो दुर्घटनालाई न्यूनीकरण गर्नको लागि ट्राफिक नियमको पालना गरौ भन्ने विषयमा बिरगंज बसपार्कमा सो जनचेतनामूलक अन्तरक्रियात्मक कार्यक्रम गरि कार्यक्रम को नाममा आफ्नो खल्ती भर्ने काम समेत गरिरहेका छन। बिरगंज मा बिना कागज पत्र सवारी सन्चालन गराएर लाखौं को महिन्वारी लिइरहेका छन ट्राफिक प्रहरी ।

बसपार्कमा बसका चालक र सहचालकलाई सडक दुर्घटनाबाट हुने हानी नोक्सानीलाई नियन्त्रण गर्न र यसलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने बारेमा ट्राफिक प्रहरी नायब निरीक्षक हनुमान राउतले प्रशिक्षण गराएका थिए । तर बिना सवारी चालक अनुमति पत्र र सिट भन्दा बढी यात्रु न राख्न चालक सहचालकले सवारी चलाइ सकेपछि के कस्तो कारवाही हुन्छ यस्को बारे मा जानकारी नगराइ दुर्घटनाबाट जोगिन कस्तो नियमको पलना गर्नु पर्दछ भन्ने भनाइहरु उनले मात्र राखेका थिए । ट्राफिक नायब निरीक्षक राउतले सवारी चलाउ“दा स्पिड कन्ट्रोल र सवारी चलाउनु अगाडी दाया“ बाया“ अगाडि पछाडि हेरेर मात्रै सवारी अगाडि पछाडी गर्ने जस्ता विभिन्न नियमको बारे जानकारी गराएता पनि बिरगंज बाट संचालित ५०% सवारी साधन मा लूकिङ गलाश न्हुनु, साइड लाईट नहुनु,ब्रेक लाइट हुनु,मैजिक मा ७ जना यात्रु बस्ने सिटमा १४ जना यात्रु बस्नु ले दुर्घटना हुदैन भने जान्कारी न गराइएन। संघ सस्था बाट महिनवारी लिइ बिना अनुमती पत्र ,पर्मिट र बिना कागज पत्र सवारी सन्चालन गराउने यी ट्राफिक प्रहरी दुर्घटना हुदा सचेतता मुलक कार्यक्रम गर्ने बानी नै बसेको छ। जो आए ट्राफिक आए पनि आइसिपी, बस्पर्क, परवानिपुर ,लाइसेन्स ट्रायल सेन्टर बाट रकम मात्र असुल्ने काम गरेका छन।

आज को कार्यक्रममा जिल्ला ट्राफिक कार्यालय पर्साका प्रहरी निरीक्षक ध्रुब प्रसाद दहाल, वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक बिशाल मल्ल, नारायणी बस ब्यवसायी संघ बिरगंजका अध्यक्ष जगत साह कानु लागयत सन्चारकर्मीको उपस्थित रहेको थियो ।कार्यक्रम समय लाई पास गर्न र देखाउन को लागि गरे एक तेम्पू चालक ले बताए थिए।

 

Leave A Reply

Your email address will not be published.