मधेसविचारसमाचार पुर्ब संविधान सभा सदस्य रामचन्द्र पयासी कारागार बाट रिहाह By kushdainik On Sep 19, 2022 2,860 Share असोज ३ पुर्ब संविधान सभा सदस्य रामचन्द्र प्यासी आज कारागार बाट थुना मुक्त भएका छ्न। संविधान दिवश को उपलक्ष्य मा रिहाह भएका हुन। उन लाई स्वागत गर्न जन्ता को भिड लगेको छ। 2,860 Share