Online News Portal

उपाध्यक्ष प्रत्यासी इन्दु देवी लाेसपामा प्रवेश

126

वीरगन्ज ,०८ असाेज

बाराकाे परवानीपुर गाउँपािलकाकाे जनता समाजवादी पार्टी ( जसपा ) बाट उपाध्यक्षकी प्रत्यासी रहेकि इन्दु देवी पटेल लाेकतान्त्रीक पार्टी (लाेसपा) मा प्रवेश गरेकी छन् । परवानीपुर गाँपपालिका वडा नम्बर ५ बहुअरीमा शनिबार लाेसपाका मधेस प्रदेश अध्यक्ष जितेन्द्र साेनलकाे प्रमुख आतिथ्यतामा आयाेजित कार्यक्रममा पटेल जसपा परित्याग गरि लाेसपामा प्रवेश गरेकी हुन् ।

पटेलसंगै जसपा जिल्ला सदस्य विजय पटेल , मुकेश पटेल ,हरिहर यादव , शम्भु राउत , पवन दास , नगिना पटेल , रामदेव पटेल ,एमालेका दिपेन्द्र पटेल , शिव पटेल , राम लाल पटेल , माओवादी केन्द्रका नेता माेहन पटेल ,अर्जुन पटेल ,रामबाबु यादव लगायत करिब एक सय जना लाेसपामा प्रवेश गरेका छन् । नवप्रवेशीहरु लाई लाेसपा मधेस प्रदेश अध्यक्ष साेनलले फुलमाला लगाएर पार्टीमा स्वागत गरे । कार्यक्रममा लोसपाका क्षेत्रीय अध्यक्ष सिताराम गुप्ता , जगत नारायण महतो , सुरेश पटेल , सुनिल पटेल ,रामजी सिंह , राममनाथ पटेल , मिश्री मण्डल लगायतले मन्तब्य व्यक्त गरेकाे थिए।

Leave A Reply

Your email address will not be published.