Online News Portal

पाकिस्तान: पीटीआई कार्यकर्ता र प्रहरीबीच झडप हुँदा हिंसा भड्कियो

149

म्त्याएको छ । निर्वाचन आयोगले तोशाखाना मुद्दामा पूर्व प्रधानमन्त्री इमरान खानलाई अयोग्य घोषित गरेपछि यो हिंसा भड्किएको खबर छ ।

निर्वाचन आयोगले आफ्नो निर्णय लिएपछि पीटीआई कार्यकर्ताहरूसँग पुलिसको टोलीको भडप परेको र हिंसा भड्किएको भनी एआरवाई न्यूजले रिपोर्ट गरेको छ ।

प्रदर्शनका क्रममा प्रहरीले पीटीआईका एमएनए सालेह मुहम्मद र उनका गार्डलाई ईसीपी कार्यालयबाट पक्राउ गरेको थियो ।

Leave A Reply

Your email address will not be published.