Online News Portal

कांग्रेस नेता शेखर कोइराला भारी मतान्तरले विजयी

142

नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला भारी मतान्तरले मोरङ क्षेत्र ६ मा विजयी भएका छन् ।

एमालेका लालबाबु पण्डितलाई १२ हजार २८४ सय मतान्तर निकाल्दै शेखर कोइराला विजयी भएका हुन् ।

कोइरालाले ३५ हजार २१३ मत ल्याएर विजयी भएका छन् ।  पण्डितले २२ हजार ९२९ मत प्राप्त गरेका छन् । यसअघिको निर्वाचनमा लालबाबु  यस क्षेत्र जितेका थिए ।

Leave A Reply

Your email address will not be published.