Online News Portal

दक्षिण चीन सागरमा चिनियाँ गतिविधि माथि निगरानी गर्न फिलिपिन्स सेना तयार

129

फिलिपिन्स । दक्षिण चीन सागरमा चिनियाँ गतिविधि माथि निगरानी राख्न फिलिपिन्सले आफना सेनालाई सैन्य गस्ती बढाउने आदेश दिएको छ ।
फिलिपिन्सले बिहीबार आफ्नो सेनालाई दक्षिण चीन सागरमा गस्ती बढाउन आदेश दिएको हो । विवादित स्प्रेटली टापुहरूमा चिनियाँ भूमि पुन ः प्राप्ति परियोजनाहरूको समाचार रिपोर्ट पछि “पश्चिम फिलिपिन्स सागरमा कुनै पनि अतिक्रमण वा त्यहाँका सुविधाहरूमा पुन प्राप्ति पगासा टापुको सुरक्षाको लागि खतरा हो,” फिलिपिन्सको रक्षा मन्त्रालयले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.