Online News Portal

त्रिभुवन विमानस्थलबाट एक लाख युआनसहित चिनियाँ नागरिक पक्राउ

441

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक लाख चिनियाँ युआनसहित चिनियाँ नागरिक पक्राउ परेका छन् ।

अवैध रूपमा लुकाई छिपाई बाह्य मुलुकतर्फ लैजान लागेको सो रकमसहित ५८ वर्षीय होङग होङग बुधबार बिहान पक्राउ परेका हुन् ।

उनलाई कानूनी कारवाहीको लागि राजश्‍व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको छ ।

Leave A Reply

Your email address will not be published.