Online News Portal

३००० हजार देखि ५००० हजार महिन्वारी असुलदै बिरगंज देखि कलैया का ट्राफिक प्रहरी

578

वीरगन्ज (पर्सा), भाद्र ४ वीरगन्ज बाट सञ्चालित , अटो तथ टेम्पू ,तथा मैजिकहरुको व्यवस्थापन हुन नसक्दा वीरगन्जबासी तथा बारा बासिले ट्राफिक जाम को समस्या झेल्नु परेको छ। जथाभावी अटो टेम्पू ,तथा मैजिक पार्किङ्ग, रोडमै रोकेर यात्रु चढाउने, ओराल्ने गर्नाले वीरगन्ज महानगरको बस पार्क अस्तव्यस्त बनेको छ ।

साथै अटोटेम्पू ,तथा मैजिक सञ्चालनका लागि वीरगन्ज महानगरले धेरै किसिमको मापदण्ड समेत बनाएको हुदा हुँदै वीरगन्ज महानगरकाका यातायात शखा प्रमुख कर्मचारी बिजय गुप्ता ले लागु गर्न पाएका छैन। युवादेखि वृद्ध–वृद्धा तथा स–साना बालकहरुले पनि बिना लाइसेन्स अटो टेम्पू ,तथा मैजिक तेम्पू चलाउने गरेका छन् ।
जसको परिणाम वीरगन्ज बजार तथा बारा को भरत चौक दिनहुँ ट्राफिक जामको समस्या हुने गरेको छ । सानो उमेरका युवाहरु पनि लाइसेन्स विना अटो चलाइरहेकाले सवारी जामको समस्यादेखि दुर्घटनाको समस्या दिनदिनै बढिरहेको छ ।क्षमता भन्दा दोबर यात्रु बोकि पर्साको बस पार्क देखि कलैया चल्ने,टेम्पू ,तथा मैजिक अटो ले बिना लाइसेन्स चलाएका थिए। हिजो कलैया बाट बिरगंज आउदा ७ सिट भएको ना१ज ७८६७ न को मैजिक ले १४ जना यात्रु बोकि गैर जिम्बार तरिका ले अटो चलाउने गरेका छन।

वीरगन्जको बस पार्कदेखि पवरहाउश चौक हुँदै कलैया रोड मा चल्ने टेम्पू ,तथा मैजिक रोड मै पार्किङ ले गर्दा समस्या भएको छ। नेपाल सरकारले मुलुकलाई प्रदूषणमुक्त बनाउनका लागि ई–रिक्सा भित्र्याएको थियो तर, जथाभावी रुपमा वीरगन्ज तथा कलैया मा क्षमताभन्दा बढी ई–रिक्साहरु अटो सञ्चालनमा आएपछि अहिले महानगरको कुना–काप्चामा पनि ट्राफिक जाम हुने गरेको छ।
तर विस्तारै विस्तारै मादपण्ड नभएको मौका छोप्दै अहिले वीरगन्ज महानगरमा र बारा मा ३ हजारदेखि ४ हजारसम्मको हाराहारीमा ई–रिक्साहरु ,अटो बिना लाइसेन्स बिना नै सञ्चालनमा रहेका छन् । यातायात कार्यालयबाट अहिलेसम्म ४सय देखि ५००जनाले मात्रै लाइसेन्स प्राप्त गरेका छन् ।बिना लाइसेन्स सवरी सन्चालन गदा दुर्घटना को मिन्तो दिने हो । !

जिल्ला ट्राफिक कर्यालय बारा बाट खटिएका,प्रहरी नायब निरीक्षक दिलिप कुमार यादव र सुजित कुमार झा ले बारा कलैया जाने रोड को गण्डक नगर चौक मा यी सार्वजनिक सवारी सधन बाट महिनवारी लि बिना कागज पत्र बेगर सन्चालन गर्न दि जसरी पनि पैसा कमाउने उदेश्यले काम गरि रहेका छन । यी ट्राफिक प्रहरी ले ट्रेकटर , माल बाहक पिकप ,ट्रक समेत बाट ५०- १०० रकम समेत लि जाने दिने गरेका छन । इरिक्सा , अटो रिक्सा , मैजिक को प्रा लि बाट लखौ महिनवारी असुलदै आएका छ्न यी यादव र झा ले । बिना लाइसेन्स , पर्मीट ,क्षमता भन्दा बढी यात्रु बोकि चलाउने समेत छुट दिएका छन । कलैया बिरगंज तेम्पु यातायात प्रा लि ले महिनावारी रुपमा कलैया ट्राफिक लाई ४००० ,गण्डक ट्राफिक लाई ३००० र बिरगंज बस पार्क ट्राफिक लाई ५००० समेत असुल गरिरहेका छन।

Leave A Reply

Your email address will not be published.