Online News Portal

कलैया उपमहानगरपालीकाको आव २०७९ /२०८० योजनाहरु कागजमा मात्रै हो की यथार्थमा पनि काम भएको हो ?

696

अरुण  कुशवाहा
भदौ २२ बारा

कलैया उपमहानगरपालीका वार्ड न १ देखी २७ सम्मका वार्डहरूमा आव २०७९/ २०८० मा लक्षित वर्ग कार्यक्रम अन्त्रगत, खेलकुद विकाश कार्यक्रम ,विधालयहरूमा टाइवेट र झोला  वितरण, तथा कम्पुटर तालिम साथै सिलाइकटाई तालिम र बालबालीका अधिकार कार्यक्रम, महिला तथा घरेलू हिंसा कार्यक्रम, जेष्ठ नागरिक सम्मान कार्यक्रम र भ्रमण तथा कृपक भ्रमण कार्यक्रम वृक्षारोपण कार्यक्रममा अत्याधिक रुपमा बजेट बिनीयोजन गरी कागजमा गुनाम बनाएर कार्यक्रमको नम्स र कार्यविधीलाइ आधार नबनाईकन दोहन रुपमा खर्च भएको अनुमान सहजै ११ औ वार्षिक नगर विकाश योजना पुस्तिका वाट प्रष्ट हुन जान्छ। यसरी गरीब निमुखा सोझा जनताबाट चुसेर लिएको कर बाट पदको नाममा ब्रहम लूट  गर्न कहाँ पाइन्छ । राज्य आर्थिक मारको चपेटामा परेको बेला यस्तो काम नलाग्ने पतुर कार्यक्रम सन्चालन गरेर राज्यलाई उल्टो मारमा बनाउने यस्ता नतमस्तक जनप्रतिनिधिहरुलाई हामी नागरिक समाजले के भनेर सम्बोधन गर्ने होला ? सिहदरवारको अधिकार घरदैलो सम्म ल्याउने अवधारण बोकेको संघियताले हाल आएर घरघरमा भष्टचारको जालो बुनिसकेर पसेको छ । यसरी काम नलाग्ने कार्यक्रम संचालन गरेर कतिदिन यस नगरपालीकाका जनता लाई झुक्याएर पेट  भर्ने हो?

Leave A Reply

Your email address will not be published.