इजरायलमा मृत्यु भएको शोकमा मंगलवार सार्वजनिक विदाः नेपाल सरकारको निर्णय
हमास विद्रोहीहरुको आक्रमणमा परेर इजरायलमा रहेका नेपालीहरुको मृत्यु भएका शोकमा भोली मंगलवार सार्वजनिक विदा दिने नेपाल सरकारले निर्णय गरेको छ ।
आज सोमबार दिउसो बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले उक्त निर्णय गरेको सरकारको प्रवक्ता एवं सूचना…