Online News Portal

पर्साको धोरेबाट १७३ किलो गाँजा बरामद ।

अरुण कुशवाहा । भदौ २७ पर्सा । इलाका प्रहरी कार्यालय पोखरीयाले ठुलो परिमाणमा अवैध लागुऔषध गाँजा बरामद गरेको छ । पर्सा जिल्लाको पकाहामैनपुर गाउँपालिका –१ धोरे बस्ने मधोलाल मेहताको घरमा गाँजा लुकाइछिपाई राखेको विशेष सूचनाको आधारमा…

पीडादायी सम्बन्ध विच्छेद : उइघुरहरू विरुद्ध सीसीपीको अर्को गम्भीर अपराध

बेइजिङ । चिनियाँ कम्युनिस्ट पार्टीले मुलुकमा साँस्कृतिक नरसंहारका तरिकाहरूलाई सूक्ष्म बनाइरहेको छ। सडकमा शवका थुप्रो जम्मा भएका छैनन्। सांस्कृतिक नरसंहारले राष्ट्रको भविष्यलाई नै संकटमा पारेर विनाशको अवस्थालाई गम्भीर बनाउँदै लगिरहको छ।…

हिंसा बढ्न थालेपछि बसाईं सर्दै वाधबासी

क्‍वेटा। खुजदार जिल्लाको वाध क्षेत्रमा मेङ्गल जनजातिका दुई प्रतिद्वन्द्वी समूहहरू बीच चलिरहेको युद्धका कारण अल्पसंख्यकहरू सहित ठूलो संख्यामा मानिसहरू बलुचिस्तानका अन्य क्षेत्रहरूमा बसाइँ सरेका छन्। जारी युद्धमा तीन सर्वसाधारणको…

भारत अहिले चीनभन्दा अगाडि छः अफ्रिकी संघका अध्यक्ष अजाली असुमानी

नयाँ दिल्ली, एजेन्सी । अफ्रिकी संघका अध्यक्ष अजाली असुमानीले भारत अहिले चनि भन्दा अगाडी रहेको प्रतिक्रिया दिएको छ । कोमोरोस संघका अध्यक्ष तथा अफ्रिकन युनियन (एयू) का अध्यक्ष अजाली असुमानीले आइतवार भने, “भारत बसोबासको हिसाबले एक महाशक्ति…

गोरु र चर्च काण्ड: किन हुँदैछ नेपालमा जातीय र धार्मिक दंगा ?

आज मेरो बाबा यो धर्तीमा हुनुहुन्न । मलाई सम्झना छ, वहाँ पटक पटक भन्नु हुन्थ्यो, “नमे मृत्यु शंका, नमे जाति भेदा शिवोहं शिवोहं” । हामी हिन्दु धर्म र संस्कारलाई मान्ने परिवारमा जन्मियौँ । यसमा हाम्रो के दोष ?  चेतना, संस्कार र व्यवहारले…

भारतको चामल निर्यात प्रतिबन्धले चीनमा खाद्य संकटको त्रास

चामल र गहुँ दुवैको आपूर्तिले अहिले डरलाग्दो अभावको सामना गरिरहेको छ। सन् २००७-००८, १९७२-०७४ र १९६६-६८ पछिकै सबैभन्दा ठूलो विश्व खाद्य संकटको त्रास बढेको देखिन्छ। विगत तीन वर्षमा, विश्व खाद्य अर्थतन्त्र कोभिड-१९ आपूर्ति अवरोध, प्रतिकूल…

गौतमबुद्ध र पोखरा विमानस्थललाई बोझ बन्यो विदेशी ऋण, किस्ता तिर्ने रकम कहाँबाट जुटाउने?

३२ अर्ब रुपैयाँभन्दा बढी खर्च गरेर बनाएका दुई वटा अन्तर्राष्ट्रिय विमानस्थललाई विदेशी ऋण निकै भारी परेको छ। बिजनेस पाउन नसकेपछि गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई साढे २९ अर्ब ऋण ठूलो भारी बन्न पुगेको हो। कतिसम्म भने ऋण…

बीआरआईलाई टक्कर दिन भारत, साउदी अरब, अमेरिका र युरोपद्वारा बहुराष्ट्रिय परियोजनाको घोषणा

नयाँ दिल्ली- भारतले मध्यपूर्व र पूर्वी युरोपसम्म पुग्नका लागि नयाँ रेलमार्ग तथा पानीजहाज करिडोरको योजना अघि सारेको छ । शनिबार भारतको राजधानी नयाँ दिल्लीमा सुरु भएको जी २० शिखर सम्मेलनमा यसबारे घोषणा भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।…

भारतले नेपालका थप चार आयोजनाको एक सय ८० मेगावाट बिजुली किन्ने

नेपालले एक सय ८० मेगावाट बिजुली निर्यात गर्न भारतको विद्युत् मन्त्रालयबाट स्वीकृति पाएको छ। नेपालले यसअघि चार सय ५२ मेगावाट बिजुली बेच्नका लागि अनुमति पाएको थियो। थप चारवटा आयोजनाको बिजुली भारतले किन्ने भएपछि अब कूल ६ सय ३२ मेगावाट…

जनमत पार्टीको भातृ संगठन महिला जनमत संघ बाराको जिल्ला स्तरीय भेला सम्पन्न

बारा, २३ भाद्र बारा जिल्लाको सदरमुकाम कलैया स्थित होटल तेली कल्याण समाजको भवनमा जनमत पार्टीको भातृ संगठन महिला जनमत संघ बाराको जिल्ला स्तरीय बृहत् महिला भेला क्रान्तिकारी जुझारु महिला नेता अमृता देवी भगतको संयोजकत्व तथा जनमत पार्टीको…