Online News Portal

पूर्व विदेशमन्त्रीको अत्तोपत्तो नहुँदा चीनका रक्षामन्त्री र जर्नेल बेपत्ता

गएको वैशाख ४ गते रुस भ्रमणका क्रममा त्यहाँका राष्ट्रपति भ्लादिमिर पुटिनसँग चिनियाँ रक्षा रणनीति र सैन्य सहयोगका विषयमा भेटवार्ता गरेर बेईजिङ फर्किए लगत्तै चीनका रक्षामन्त्री जनरल ली शाङ्गफु चिनियाँ अधिकारीको निगरानीमा परेका थिए।…

जी-२० शिखर सम्मेलनको नतिजाबारे चीनले के भन्यो ?

काठमाडौं । भारतमा भएको जी–२० सम्मेलनबारे चीनको धारणा आएको छ । यस सम्मेलनले विश्वका चुनौतीहरूको सामना गर्न र आर्थिक पुनरुत्थानका लागि यो प्रभावशाली समूह मिलेर काम गरिरहेको छ भन्ने सकारात्मक सन्देश दिएको चीनले जनाएको छ। जी-२० सम्मेलनको…

धोबिनी गाउँपालिका : वडाध्यक्षजति बजेट नपाएपछि मनोनित सदस्यहरुको नौटंकी, गाउँसभा भाँड्न विभिन्न…

अरुण  कुशवाहा। वीरगंज (पर्सा), २९ भदौ । पर्साको धोबिनी गाउँपालिकाका मनोनित सदस्यहरुले गाउँसभा भाँड्न विभिन्न प्रपञ्च रचेका छन् । वडाध्यक्ष जति बजेट पाउनुपर्ने अडान राख्दै गाउँसभा हुन नदिएका गाउँ कार्यपालिकाका ६ जना मनोनित सदस्य…

सरकारी सवारीसाधनको दुरुपयोग गरी चलाएकोलाई युवा जनमत संघ बाराले समातेर लगाए ट्राँफिक प्रहरीको जिम्मा 

बारा/भदौ २८ गते बिहीबार । माननीय डा. सीके राउत राष्ट्रिय अध्यक्ष रहेको जनमत पार्टीका भातृ संगठन युवा जनमत संघ बारा द्वारा कलैयामा विदाको दिनमा बिना पासको सरकारी सवारीसाधन दुरुपयोग गरिरहेकालाई समातेर ट्राँफीक प्रहरीको जिम्मा लगाएका छन ।…

चीनको हतियार निर्यात घट्यो, खराब गुणस्तर र कार्यक्षमतामा समस्या

काठमाडाैं । चीनको हतियार निर्यात हालका वर्षहरूमा उल्लेखनीय रूपमा घटेको छ। मुख्यतया खराब गुणस्तर र अनियमित कार्यसम्पादनसँग सम्बन्धित मुद्दाहरूका कारण यी हतियारहरू खरिद गर्ने देशहरूमा चिन्ता बढेको छ। डाइरेक्टसको प्रतिवेदनले पछिल्लो दशकमा…

छिमेकी मुलुकका प्रधानमन्त्री मोदीले जे सोचछ्न , गरेरै छाडने उनको दृढ संकल्प

जाकर्तामा भएको आसियान-इन्डिया सम्मेलन र र जी -२० सम्मेलनमा व्यस्त हुनुअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्ना मन्त्रिपरिषद्का सदस्यलाई निर्देशन दिएका थिए, ‘भारतको नाम परिवर्तनबारेका कुनैपनि बहसबाट जोगिनू ।’ मोदी…

चिनियाँ राजदूतलाई परराष्ट्र मन्त्रालय बोलाएर विवादित बयानबारे स्पष्टीकरण सोधियो

कूटनीतिक मर्यादा विपरीत सार्वजनिक भाषण गरेका चिनियाँ राजदूत छन् सोङलाई परराष्ट्र मन्त्रालय बोलाएर स्पष्टीकरण लिइएको छ। परराष्ट्र सचिव भरतराज पौडेलले चिनियॉं राजदूतलाई मन्त्रालयमै बोलाएर स्पष्टीकरण मांग गरिएको परराष्ट्र स्रोतले जनाएको छ।…

चिनियाँ राजदूत चेङ सोङको विरूद्धमा काठमाडौमा नाराबाजी गर्दै राष्ट्रिय एकता अभियान

काठमाडौँ- राष्ट्रिय एकता अभियानले नेपालका लागि चिनियाँ राजदूत चेङ सोङको विरूद्धमा नाराबाजी गर्दै काठमाडौमा र्‍याली निकालेको छ । प्रदर्शनकारीले चिनियाँ राजदूतलाई फिर्ता गर, चिनियाँ बिस्तारवाद मुर्दावाद, आन्तरिक मामिलामा हस्तक्षेप…

वीरगञ्ज महानगरले एकै पटक ७ सय ३८ कर्मचारी बर्खास्त गर्‍यो

२७ भाद्र २०८०, बुधबार काठमाडौँ । वीरगञ्ज महानगरपालिकाले एकै पटक ७ सय ३८ जना दैनिक ज्यालादारी र डोर हाजिरीमा काम गर्दै आएका कर्मचारीहरुलाई बर्खास्त गरेको छ । महानगरपालिकाले २६ भदौदेखि लागू हुने गरी विभिन्न पदमा कामकाज गर्दै आएका दैनिक…

तस्करीको सुन बेचेको रकम चिनियाँ गिरोहले क्यासिनोमार्फत पठाउँथे हङकङ

चिनियाँ गिरोहले तस्करी गरेर ल्याएको सुन बेचेको रकम क्यासिनोमार्फत हङकङ पठाउने गरेको खुलेको छ। ठमेलको छायाँ सेन्टरसँगै रहेको ‘वाल्डो क्यासिनो’मार्फत जम्मा गरेर रकम हङकङ पुर्‍याउने गरेको अनुसन्धानमा खुलेको छ। क्यासिनोका कर्मचारीसँग…