Online News Portal

चिनियाँ बिआरआई यथावत एमसिसि लागु , चीनलाई तनाव

काठमाण्डौं । नेपालको बेल्ट एण्ड रोड परियोजना कार्यान्वयनमा अपेक्षित प्रगति हुन नसकेकोमा चीन दुःखी र आक्रोशित देखिन्छ। नेपाल सानो देश अवश्य पनि हो। तर यसको पनि आत्मसम्मान र स्वाभिमान छ। नेपाली जनता र देशको हित के गर्दा उचित हुन्छ,…

आठ बर्ष देखि सर्बसाधारणको बन्द चिनियाँ आज बाट सुचारु

चीनसँगको उत्तरी सीमानाका तातोपानी आजदेखि खुल्दै छ। विसं २०७२ को भूकम्पयता लामो समय आवागमन बन्द रहेको तातोपानी नाका आज (शुक्रबार) देखि खुल्ने भएको हो। भूकम्पयता तातोपानी नाका बन्द हुँदै आएकामा तीन महिनाअघिदेखि मालवाहक सवारीको आवतजावत…

चिनियाँ बिस्तार नितिको भारतद्वारा बिरोध , नेपालको चुच्चे नक्सा स्वीकार गरेन चीनले

चीनले जारी गरेको नयाँ नक्सामा भारतको अरुणाचल प्रदेश, अक्साई चीन र भारतका कयौँ क्षेत्र आफ्नो सीमामा देखाएपछि भारतले विरोध जनाएको छ ।  भारतीय विदेशमन्त्री एस जयशंकरले भारतले नक्साबारे चीनको ‘बेतुकको दाबी’ माथि कडा विरोध जनाएको बताएका हुन् ।…

चीनको विस्तारवादी नीतिको शिकार भारत संगै नेपाल पनि भए

काठमाडौं, १३ भदौं । चिनियाँ विस्तारबादी नीतिको शिकार भारत संगै नेपाल पनि भएको छ । चीनद्वारा सार्वजनिक गरिएको नयाँ नक्सामा भारतको अरुणाचल प्रदेश र नेपालको चुच्चे भागलाई गायव गरेर भारत र नेपाल माथि विस्तारवादी नीतिको शिकार दुबै देश बनेको हो ।…

भारतीय एनडीसी टोलीद्वारा रक्षामन्त्री र परराष्ट्रमन्त्रीसँग भेटवार्ता

भारतको नेसनल डिफेन्स कलेज (एनसीसी) को टोलीले उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र प्रधानसेनापति प्रभुराम शर्मालाई छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गरेको छ । हवाई सेवाका उपप्रमुख मनिषकुमार…

इश्वरचन्द्र यादव नेतृत्वको टोलीले‘वीरगञ्ज स्कुल अफ ल’ सहित ३ शैक्षिक संस्थामा सिलबन्दी

वीरगञ्ज, १३ भदौ अनुमति विना संचालनमा रहेको ‘वीरगञ्ज स्कुल अफ ल’ मा सिलबन्दी गरिएको छ । अनुमति नै नलिई संचालन गरेको फेला परेपछि वीरगञ्ज महानगरपालिकाले बुधबार सिलबन्दी गरेको हो । नियमन समितिका संयोजक ईश्वरचन्द्र यादब नेतृत्वको टोलीले आज…

चीन माथि अमेरिकाको निर्भरता घटाउन भारत महत्वपूर्ण छः विवेक रामास्वामी

२०२४ मा अमेरिकी राष्ट्रपति चुनावः रिपब्लिकन राष्ट्रपति पदका उम्मेदवार विवेक रामास्वामी विश्वास गर्छन् कि संयुक्त राज्य अमेरिका र भारत बीचको बलियो सम्बन्धले अमेरिकालाई चीनबाट स्वतन्त्रता घोषणा गर्न मद्दत गर्न सक्छ किनभने यो देश आर्थिक रूपमा…

अमेरिकी वाणिज्यमन्त्री र चिनियाँ समकक्षीबीच भेटवार्ता

बेइजिङ– अमेरिकी वाणिज्यमन्त्री जिना राइमोन्डोले आफ्ना चिनियाँ समकक्षीसँग सोमबार बेइजिङमा भेटवार्तामा विश्वका दुई ठूला अर्थतन्त्र भएका मुलुकबीच स्थिर सम्बन्ध हुनु ‘अत्यन्त महत्वपूर्ण’ भएको बताएका छन् । वासिङ्टनले बेइजिङसँगको व्यापार तनाव…

श्री दिव्या लक्ष्मी बहुउदेश्यीय सहकारी संस्थाको उदघाटन समारोह सम्पन्न

बारा, ११ भाद्र श्री दिव्या लक्ष्मी बहुउदेश्यीय सहकारी संस्था लि. सोमबार जनमत पार्टीका बारा जिल्ला इन्चार्ज शिवनाथ प्रसाद पटेलको प्रमुख अतिथ्य तथा सहकारीको अध्यक्ष दिपक साहको अध्यक्षतामा उदघाटन समारोह सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख…

पाकिस्तानमा भ्यान दुर्घटना ६ जनाको मृत्यु

पाकिस्तानमा यात्रुबाहक भ्यान दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । पाकिस्तानको मनसेरामा भ्यान अनियन्त्रित भई खाडलमा खस्दा दुई महिलासहित ६ जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार दुर्घटनामा परी पाँच जना घाइते भएका छन् । उनीहरूको उपचार…