प्रधानमन्त्रीको चीन भ्रमण कम्युनिस्ट सरकार टीकाई दिने र भिक्षा माग्नेमा सिमित न होस
नेताहरू विदेश भ्रमणमा जाँदा विमानस्थलमा स्वागतार्थ कुन स्तरको अधिकारी पुगे ? ककसले भेटघाट गरे ? आर्थिक सहयोग, अनुदान, परियोजना केकति हात पार्न सके भन्ने आधारमा भ्रमण सफल वा असफल भएको दाबी/विरोध गर्छौं ।
अमेरिकी प्राध्यापक फ्रान्सिस…