Online News Portal

चीनले हुमलाकाे किमांयाका क्षेत्रमा आफ्नो संरचनाहरु निर्माण गरेको तथ्य फेला

हुमलाका अतिरिक्त चीनले संखुवासभा जिल्ला अन्तर्गतको किमांयाका क्षेत्रमा आफ्नो संरचनाहरु निर्माण गरेको तथ्य फेला परेको छ । चीनले नेपालको भूमिमा अनाधिकृत अध्यागमन कार्यालय बनाएर संचालनमा ल्याएको छ । अरुण नदीले छुट्याएको सिममा अतिक्रमण गरि…

चीनको दोहोरो निति , गराई भोगाई मै फरक

काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टीले विदेश मामिलासम्बन्धी नयाँ कानुन लागु गरेको छ । अघिल्लो वर्षको डिसेम्बरमा त्यहाँको संसद राष्ट्रिय कंग्रेसमा प्रस्ताव गरी चौधौँ महाधिवेशनको स्थायी समितिको तेस्रो बैठकबाट उक्त कानुन २८ जुनमा पारित भएको हो…

चीन-अस्ट्रेलिया सम्बन्ध अझै हुन सकेन नरम

सिड्नी। अस्ट्रेलियाको सरकारले बेइजिङसँगको सम्बन्ध सुधारको प्रयास गरे पनि चिनियाँ अराजकताका कारण सम्बन्ध सामान्य बन्न सकेको छैन। अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले आफ्ना विदेश मन्त्री पेनी वोङ र रक्षा मन्त्री रिचर्ड मार्लेसको…

विश्वव्यापी मानव अधिकार उल्लंघनकर्ता सूचीमा चिनियाँ कम्युनिस्ट पार्टी

बेइजिङ । चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी) विभिन्न घृणित कार्यहरूमा संलग्न मानवअधिकारको प्रमुख विश्वव्यापी उल्लंघनकर्ताको रूपमा उभिएको छ । हालैका वर्षहरूले सिनजियाङमा मुस्लिम उइघुर जनसंख्याविरुद्ध चलिरहेको नरसंहार, हङकङमा स्वतन्त्रताको…

फ्रान्सको दुईदिने भ्रमणमा मोदी

पेरिस — भारतका प्रधानमन्त्री नरेन्द्र मोदी दुईदिने भ्रमणका लागि फ्रान्स पुगेका छन् । उनी शुक्रबार फ्रान्सको राष्ट्रिय दिवसमा आयोजना हुने सैन्य परेडमा विशेष अतिथिका रुपमा सहभागी हुनेछन् । मोदीको भ्रमण भारत र फ्रान्सबीच सैन्य सम्बन्ध…

उइघुरहरूले गरे उरुम्ची नरसंहारको स्मरण, अस्ट्रियामा चिनियाँ उत्पीडनविरूद्ध प्रदर्शन

भियना – अस्ट्रियाको उइघुर समुदायले बेइजिङमा उइगर र अन्य टर्किक मुस्लिम समुदायहरूमाथि भइरहेको उत्पीडनको अन्त्यको माग गर्दै भियनास्थित चिनियाँ दूतावास अगाडि विरोध प्रदर्शन गरेका छन्। सन् २००९ जुलाई ५ मा भएको उरुम्ची नरसंहारको सम्झनामा र…

आइतबारदेखि जयनगर–कुर्था खण्डमा महोत्तरीको सितापुरसम्म रेल चल्ने

जनकपुरधाम । यसअघि जयनगर–जनकपुरधाम र कुर्थासम्म चल्दै आएको रेल आगामी आइतबारदेखि महोत्तरीको सितापुरसम्म रेल चल्ने भएको छ । आइतबारदेखि एक स्टेसन अझ थप गर्दै महोत्तरीको भंगहा नगरपालिकामा…

भारतलाई थप ३०० मेगावाट बिजुली बेच्न नयाँ प्रसारणलाइन तय

असार २७ भारतसँग अन्तरदेशीय विद्युत व्यापारका लागि नेपालले नयाँ प्रसारणलाइनहरु पाउने भएको छ । भारतका केन्द्रीय प्रसारणलाइनमार्फत मात्रै अब भारतीय राज्यस्तरको लाइनहरुमार्फत पनि बिजुली व्यावसायिक निर्यातको बाटो खुलेको हो । हाल प्रयोगमा…

भारत रक्षा क्षेत्रमा फड्को मार्दै, फ्रान्सबाट २६ राफेल र पनडुब्बी किन्ने

पेरिस, एजेन्सी । विगत केही बर्ष यता भारत रक्षाको क्षेत्रमा निकै फड्को मार्दै शक्तिशाली राष्ट्रको सूचीमा अघि बढ्दै गएको छ । भारतलाई सामरिक शक्ति सम्पन्न बनाउन फ्रान्सबाट २६ वटा राफेद जेट विमान र ३ स्कर्पेन पनडुब्बी किन्ने तर्फ अग्रसर…

बंगलादेशले भारतसँगको कारोबारमा भारतीय रूपैयाँलाई प्राथमिकतामा दिने

ढाका । सन् २०२२ मा करिब ९० प्रतिशत विदेशी मुद्रा कारोबारमा संलग्न रहेको अमेरिकी मुद्रामाथिको निर्भरता घटाउने उद्देश्यले बंगलादेशले मङ्गलबारदेखि भारतसँग भारतीय रूपैयाँ भारुमा कारोबार गर्ने तयारी गरेको डेली स्टारले जनाएको छ ।   बंगलादेश बैंक…