कांग्रेस बैठकमा कँडेलको आरोप : चीनबाट क्विन्टल सुन छिर्छ, भारतबाट सय रुपैयाँको सामानमा पनि भन्सार
नेपाली कांग्रेसका केन्द्रीय सदस्य देवेन्द्रराज कँडेलले तराई-मधेशलाई विभेद गर्ने गरी राज्यले शासन व्यवस्था चलाइरहेको बताएका छन्।
मंगलबारदेखि जारी केन्द्रीय कार्यसमिति बैठकमा बुधबार बोल्ने क्रममा उनले यस्तो बताएका हुन्।
‘उत्तरबाट…