उच्चा अदालत को आदेश लाई अवहेल्ना गर्दै बिरगंज माहानगर तथा पर्सा ट्राफिक प्रहरी।
अरुण कुश्वाहा
वीरगन्ज (पर्सा), १८ बैशाख ।
वीरगन्जमा संचालित ई–रिक्साहरुको व्यवस्थापन हुन नसक्दा वीरगन्जबासी ट्राफिक जाम तथा मनोमानी भाडा असुलीको समस्या झेल्नु परेको छ । जथाभावी ई–रिक्सा पार्किङ्ग, रोडमै रोकी सवारी ओलार्ने, चढाउने गर्नाले…