चीनले नेपाललाई तिब्बत बनाउन खोज्दै अभियानका केन्द्रिय संयोजक यादवले लगाए आरोप
बारा– चीनले नेपाल तिब्बत बनाउन खाजेको राष्ट्रिय एकता अभियानका केन्द्रिय संयोजक विनय यादवले आरोप लगाएका छन ।
बाराको कलैयामा शनिवार आयोजित नेपाल प्रति चिनियाँ अभ्यास र असर विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै संयोजक यादवले चीनले अघोषित रुपमा…