एमालेका वडा अध्यक्षका प्रत्यासी एव प्रभावशाली नेता नेपाली काँग्रेसमा प्रबेश
वीरगञ्ज, २० कार्तिक
वीरगन्ज महानगरपालिका वडा नम्बर २६ का नेकपा एमालेका प्रभावशाली नेता खुर्रम आलम , नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । गत स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट वडा अध्यक्षमा उम्मेदवार समेत बनेका आलम, आइतबार एमाले…