Online News Portal

चीनले धोका दिएपछि अब भारतसँग मिलेर नेपालले महत्त्वकांक्षी बिजुली परियोजनालाई पुरा गर्ने

चीनले धोका दिएपछि अब भारतसँग मिलेर नेपालले महत्त्वकांक्षी बिजुली परियोजनालाई पुरा गर्ने भएको छ। नेपालले भारतको नेशनल हाइड्रोपावर कम्पनीसँग एउटा सम्झौता गरेको छ। जसअन्तर्गत देशको पश्चिम भागमा पनबिजुली संयन्त्र बनाइनेछ। भारतको उक्त सरकारी…

चीनमा प्रजातन्त्रको हनन् ! सरकारविरोधि आवाज उठाउनेहरूलाई गरिँदैछ प्रताडित

चीन विश्वमा शक्तिशाली राष्ट्रहरूमध्ये एक हो। तर शक्तिसम्पन्न राष्ट्र चीनमा भने प्रजातन्त्रको बारम्बार हनन भइरहेको खबर प्रकाशमा आउने गर्दछ। एउटा प्रजातान्त्रिक देशमा जनताको केही मौलिक अधिकारहरू हुने गर्दछ। तर चीनमा भने साधारण जनताको मौलिक…

भारतीय सेना प्रमुख पाण्डे नेपाल आउँदै

भारतीय सेनाका प्रमुख मनोज पाण्डे चार दिने भ्रमणका लागि नेपाल आउने भएका छन् ।अन्तर्राष्ट्रिय संचारमाध्यम विओअनका अनुसार पाण्डे आगामी सेप्टेम्बर ४ गते देखि ८ सम्म नेपाल भ्रमणमा रहने छन् ।गत अप्रिल ३० मा सेना प्रमुख नियुक्त भएसँगै यो पाण्डेको…

नागरिकता विधेयकमा अनावश्यक विवाद

महिला र पुरुष बराबर पनि भन्ने अनि कसैले सिन्दुर हालेकै भरमा महिलालाई सात वर्षसम्म नागरिकताबाट वञ्चित पनि गर्ने कार्य कसरी स्वीकार्य हुन्छ? अहिले चर्चामा रहेको नागरिकतासम्बन्धी विधेयक नयाँ होइन । यो नागरिकता ऐन २०६३ को संशोधन विधेयक मात्र…

वृद्धवृद्धा र अशक्त व्यक्तिको लागि पालिका अध्यक्ष चढ्ने गाडीलाइ भता लिन आउने जानेमा प्रयोग

वीरगन्ज, ०८ भाद्र पर्साको बिन्दबासिनी गाउँपालिकाका अध्यक्ष प्रमोद तिवारी जनता माझ लोकप्रिय बन्दै गएका छन् । उनले चुनावी घोषण पत्र अनुसार काम काज गर्दै जनताको मन जित्न सफल भएका छन् । अध्यक्ष तिवारीले घोषणा गरे अनुसार गाउँपालिकाको गाडीलाई…

कलैया – २३ स्थित सार्वजनिक पोखरा गोप्य रुपमा न्यून रकममा ठेक्का लगाइयो

कलैया (बारा), ७ भदौ । अरुण  कुशवाहा। कलैया उपमहानगरपालिका ( २३ भतौडा स्थित सार्वजनिक पोखरा गोप्य रुपमा न्यून रकममा ठेक्का लगाइएको छ । करिब २ विगहा क्षेत्रफलमा रहेको उक्त पोखरा गत ७ वर्ष अगाडि २१ लखमा ठेक्का लगाइएकोमा यस वर्ष करिब ४५…

चीनले नेपाललाई आफ्नो बृहत् रणनीतिक फ्रेमवर्कमा लोभ्याउँछ

काठमाडौं । सी जिनपिङले चीनको सत्ता सम्हालेसँगै दक्षिण एसियाको कूटनीतिलाई चतुरतापूर्वक रणनीतिक उद्देश्य प्राप्तिका लागि ‘आर्थिक प्रोत्साहन’ को हतियार प्रयोग गरेका छन्। चिनियाँ स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीले बेइजिङले…

इन्स्पेक्टर मनोज के. शर्माले लखनउमा एउटा बसमा छापा मारेर ११ नाबालिग बालबालिकाको उद्धार र ६ मानव…

लखनउ, ५ भाद्र भारतको उत्तर प्रदेशको राजधानी लखनउको पटनाबाट दिल्ली जाँदै गरेको बसमा इन्स्पेक्टर मनोजकुमार शर्माले छापा मारेर ११ जना बालबालिकालाई देशको राजधानी दिल्लीमा बालश्रम गराउन लगाइएका छन् । उक्त छापामारीमा एएचटीयू लखनउ प्रहरीका…

ताइवानको विषयलाई लिएर चीन र अमेरिकाबीच विवाद थप

एजेन्सी –  ताइवानको विषयलाई लिएर चीन र अमेरिकाबीच विवाद थप बढेको छ । अमेरिकी प्रतिनिधि सभाकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणपछि तनाव बढेको थियो । पछिल्लो पटक ताइवानले आफ्नो अत्याधुनिक लडाकु विमानसहित सैन्य अभ्यास समेत गरेको छ  ।…

आर्थिक संकट गहिरिदै गएका पाकिस्तानको चालु आर्थिक घाटा १७ अर्ब ४० करोड अमेरिकी डलर पुगेको पाकिस्तानी…

आर्थिक संकट गहिरिदै गएका पाकिस्तानको चालु आर्थिक घाटा १७ अर्ब ४० करोड अमेरिकी डलर पुगेको पाकिस्तानी सरकारी तथ्याँकले सार्वजनिक गरेको छ । पाकिस्तानबाट प्रकाशित हुने डन अखबारको अनलाइन संस्करणले जनाएअनुसार गत आर्थिक वर्षमा पाकिस्तानको चालु…