पुर्व प्रम ओलीले बजेट सुनिश्चितता बिनै शिलान्यास गरिएका सडक निर्माणमा प्रगति हुन सकेन
काठमाडौं ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २१ चैत २०७७ मा बालुवाटारमा एक औपचारिक कार्यक्रम गरेर १६५ वटै निर्वाचन क्षेत्रलाई दुई लेनको रणनीतिक सडकको शिलान्यास गरेका थिए। तत्कालीन प्रधानमन्त्री ओलीले निर्वाचन क्षेत्र केन्द्रित सडकको…