दोनेत्स्कमा दर्जनौँ सर्वसाधारणको शव फेला
एजेन्सी, असोज । युक्रेनले मस्कोको फौजबाट हालै फिर्ता लिएको युक्रेनको पूर्वी दोनेत्स्क क्षेत्रका दुई सहरमा रुसी हमलामा मारिएका दर्जनौं सर्वसाधारणको शव फेला पारेको मंगलबार जनाएको छ ।
‘स्भियाटोगिर्स्क र लाइमनका मुक्त शहरहरूमा, कानून…