Online News Portal

नेता चौरसियाको ५६ औं जन्मदिन मनाइयो।

वीरगञ्ज १३ पर्सा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजय कुमार चौरसियाको ५६ औं जन्मोत्सव आज एक कार्यक्रम बिच जन्मदिन मनाइयो। जन्मोत्सव कार्यक्रममा नेता चौरसियाको दिर्घायुको कामना गर्दै नेता तथा शुभचिन्तकहरूले मिठाई खुवाई तथा अबिर लगाएर…

चीनसँग प्रतिस्पर्धा गर्न कम्पनीहरूलाई बढावा दिने र उत्पादन बढाउने अपेक्षासहित अमेरिकी संसद्‌बाट उक्त…

वाशिंगटन – अमेरिकी सिनेटले बुधबार घरेलु अर्धचालक उद्योगलाई सब्सिडी दिनको लागि नयाँ कानुन ल्याएको छ। चीनसँग प्रतिस्पर्धा गर्न कम्पनीहरूलाई बढावा दिने र उत्पादन बढाउने अपेक्षासहित अमेरिकी संसद्‌बाट उक्त विधेयक पारित गरेको छ। कारदेखि हतियार र…

दृढ संकलप का सतिसाल हुन शनि गुप्ता

सिम्रौनगढ मा मालपोत र नापी शाखा को लागी २०७२ मै निर्णय भैइसक्दा पनि अहिले सम्म सन्चालनमा आएको थिएन । पछिल्लो कार्यकाल नेपाली कांग्रेसको नेतृत्व को सरकारले सिम्रौनगढमा मालपोत र नापी कार्यलय को जिम्मेवारी न लिएकै कारण सिम्रौनगढमा आएको समान…

तेजस्वी यादवलाई भेट्न नेपाल देखि भारतको पटना सम्म पैदलयात्रा: आनन्द शर्मा

बारा, भदौ १२ गते । मधेश प्रदेशका चर्चित पत्रकार तथा राजनीतिक एवं मिडिया प्रशिक्षक आनन्द शर्माले भारतको बिहार प्रदेशका उप मुख्यमन्त्री माननीय तेजस्वी यादव लाई भेट्न पटनासम्म पैदलयात्रा गर्ने भएका छन् । बारा जिल्ला स्थित…

देशका लागि आफनो किर्तिमानी यात्रा सफलतापुर्वक सम्पन्न गर्न पाएकोमा सम्पूर्ण नेपालीलाइ धन्यवाद…

वीरगन्ज, १२ भदौं नेपाललाइ विश्वमा चिनाउन भन्दै वीरगन्जबाट भारतको राजधानी नयाँ दिल्ली सम्मको पैदल यात्रा थालेका वीरगन्जका युवा शेख मुन्नाले २२ औं दिनमा दिल्लीको इण्डिया गेटमा पुगेर आफनो यात्रा पुरा गरेका छन् । वीरगन्ज महानगरपालिका वडा…

एशोसिएसन अफ भेटेनरी प्राकिटसनर पर्सा द्वारा आयोजित रक्तदान कार्यक्रम सम्पन्न

वीरगञ्ज, ११ भाद्र एशोसियन अफ भेटेनरी प्राक्टिसनरको आयोजनामा वीरगञ्ज महानगरपलिका वडा १० घडिअर्वा पोखरी १ नम्बर गेट अगाडि एक कार्यक्रमका बिच रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रक्तदान कार्यक्रममा १ महिला सहित ४६ जनाले रक्तदान गरेका…

बिरगंज देखि दिल्ली सम्मको पैदल यात्रामा छपकैया निवासी शेख मुन्ना

१० भदौ, वीरगंज वीरगन्जबाट भारतको दिल्ली पैदल यात्रा शुरु गरेका वीरगन्जका युवा शेख मुन्नाले ९६६ किलोमिटर पार गरिसक्नु भएको छ । वीरगन्जदेखि दिल्लीसम्मको १०६० किलोमिटरको दूरी पार गर्न गत साउन २१ गते हिड्नुभएका मुन्नाले २० दिनमा ९६६…

चीनको विस्तारवादको नमूना त होईन झापाको दमक क्लीन पार्क?

विश्वलाई आफ्नो मुठ्ठीमा पार्ने षडयन्त्रमा तल्लिन रहेको चीनको कर्केनजर अहिले विश्वका विकासशील राष्ट्रहरूमा परेको छृ। चीनको महत्त्वकांक्षाबाट नेपालले पनि आफूलाई जोगाउन सकेको छैन। विभिन्न प्रकारको निवेश, परियोजनाहरूको लालच देखाएर चीनले…

चीनले धोका दिएपछि अब भारतसँग मिलेर नेपालले महत्त्वकांक्षी बिजुली परियोजनालाई पुरा गर्ने

चीनले धोका दिएपछि अब भारतसँग मिलेर नेपालले महत्त्वकांक्षी बिजुली परियोजनालाई पुरा गर्ने भएको छ। नेपालले भारतको नेशनल हाइड्रोपावर कम्पनीसँग एउटा सम्झौता गरेको छ। जसअन्तर्गत देशको पश्चिम भागमा पनबिजुली संयन्त्र बनाइनेछ। भारतको उक्त सरकारी…

चीनमा प्रजातन्त्रको हनन् ! सरकारविरोधि आवाज उठाउनेहरूलाई गरिँदैछ प्रताडित

चीन विश्वमा शक्तिशाली राष्ट्रहरूमध्ये एक हो। तर शक्तिसम्पन्न राष्ट्र चीनमा भने प्रजातन्त्रको बारम्बार हनन भइरहेको खबर प्रकाशमा आउने गर्दछ। एउटा प्रजातान्त्रिक देशमा जनताको केही मौलिक अधिकारहरू हुने गर्दछ। तर चीनमा भने साधारण जनताको मौलिक…