Online News Portal

चीनले अरुणाचलका एथलीटहरूलाई स्टेपल भिसा जारी गरेपछि भारत खेलबाट पछि हट्यो

नयाँ दिल्ली, एजेन्सी । अरुणाचल प्रदेशका एथलीटहरुलाई स्टेपल भिसा जारी गरेपछि भारत उक्त खेलमा आफना एथलीटहरु उस्थित नहुने जनाएको छ । चीनले अरुणाचल प्रदेशका तीन खेलाडीलाई स्टेपल र स्ट्याम्प नभएको भिसा जारी गरेपछि भारतले शुक्रबार देखि चेङ्दुमा…

नेपालमा हुने तस्करी धन्दामा सक्रिय चिनियाँ गिरोह

सुन तस्करी प्रकरण अहिले निकै चर्चामा छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सबै प्राविधिक तथा मानवीय संयन्त्रलाई अनुकुल बनाएर विमानस्थल भन्सार कार्यालयबाट समेत बाहिर निकालिएको एक सय केजी सुन तस्करीको यो प्रकरणमाथि विभिन्न आशंका छन्।…

चीनको सीमावर्ती संखुवासभाको किमाथांकामा टेलिकमको सेवा

चीनको सीमावर्ती संखुवासभाको कमिाथांकामा नेपाल टेलकिमले पहलिो पटक फोरजी सहतिको जीएसएम मोबाइल सेवा सोमबारबाट सुरु गरेको छ । दुर्गम उत्तरी क्षेत्र भोटखोलाको कमिाथांका नाकामा सेवा सञ्चालन भएपछि स्थानीयवासी लाभान्वति भएका छन् । यसअघ…

गर्लफ्रेन्ड लिएर भागेका चीनियाँ विदेश मन्त्री छिन काङ बर्खास्त!

गर्लफ्रेन्ड लिएर भागेको आरोप लागेका चीनियाँ विदेश मन्त्री छिन काङ बर्खास्त भएका छन्। एक महिनादेखि सम्पर्क विहिन भएका काङलाई राष्ट्रपति सी चीनफिङले मंगलबार वरखास्त गरेका हुन। ग्लोबल टाइम्सले जनाए अनुसार काङलाई बर्खास्त गरेर उनको ठाउँमा…

ओलीलाई दीपशिखाको प्रश्न- धादिङमा समातेको सुन काठमाडौं पुग्दा पित्तल कसरी भयो, जवाफ छ ?

काठमाडौं । नेकपा माओवादी केन्द्रको पोलिटब्यूरो सदस्य तथा वाइसीएल इन्चार्ज रामप्रसाद सापकोटा दीपशिखाले प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टाचार विरुद्ध सुशासनको पक्षमा इतिहासमै राम्रो काम गरिरहेको दाबी गरेका छन्। उनले एमाले अध्यक्ष केपी शर्मा…

जासुसी बलुनले चीनसँगको सन् १९७९ को सम्झौता रद्द गर्न दबाब

बेइजिङ –  ताइवान र दक्षिण चीन सागरलाई लिएर दुई देशबीचको तनाव र चिनियाँ कर्पोरेट साझेदारहरूसँग व्यापार गोप्य र बौद्धिक सम्पत्ति साझेदारी गर्न विदेशी कम्पनीहरूलाई दबाब दिने बेइजिङको अभ्यासलाई ध्यानमा राख्दै, ठूलो मात्रामा साइबर जासूसी र…

चिनियाँ शिर्ष नेता युआन च्या च्युन काठमाडौंमा

चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का शीर्ष नेताहरु काठमाडौं आएर राजनीतिक भेटघाटलाई तिव्र बनाएको छ । श्रीलंकाको भ्रमण सकेर आईतबार काठमाडौँ आएका युआन च्या च्युन तीन दिनसम्म नेपालमा रहने जनाइएको हो । उनले आजैदेखि उच्चस्तरीय राजनीतिक भेटघाट…

हङकङमा पत्रकार निकै कठिन अवस्थामा : सर्वेक्षण

हङकङ – हङकङमा पत्रकारहरूका लागि काम गर्ने अवस्था विगत १८ महिनामा थप चुनौतीपूर्ण बनेको नयाँ सर्वेक्षणले देखाएको छ। चिनियाँ सत्ताले हङकङमा कब्जा गरेपछि त्यहाँ रिपोर्टिङ वातावरणलाई अझ कठिन बनाउने मुद्दाहरूमा निगरानी र सतर्कताहरु जारी गरिएको…

नेपाल भारत सीमा क्षेत्र पशुपतिनगरमा सूचना केन्द्र र पार्किङस्थल स्थापना

इलाम : इलामको पर्यटकीय नगरी सूर्योदय नगरपालिकाको पशुपतिनगरमा पहिलो पटक पर्यटन सूचना केन्द्र र ट्याक्सी पार्किङ स्थल स्थापना भएको छ । नेपाल भारत सीमा क्षेत्र रहेको पशुपतिनगरमा स्थापित पर्यटन सूचना केन्द्र र ट्याक्सी पार्किङ स्थलको विहीबार…

प्रहरीबाट कुटिएको भनिएका राजनीतिकर्मी यादवको पहिलादेखि नै मेरुदण्डको समस्या

कलैया (बारा), ८ साउन । बारा प्रहरीबाट कुटिएको भनिएका राजनीतिकर्मी भैयाराम यावदको मेरुदण्डको समस्या पहिलादेखि नै रहेको पाइएको छ । छलफलको क्रममा उत्पन्न विवादलाई साम्य पार्न प्रहरीले भीडलाई बाहिर निकाल्न खोज्दा प्रहरी र…