Online News Portal

मुस्लिम आयोग खारेज हुनुपर्छ : राष्ट्रिय एकता अभियान

काठमाडौं । राष्ट्रिय एकता अभियानले ‘मुस्लिम आयोग खारेज गर वा हिन्दू, बौद्ध, किंरात लगायत अन्य धार्मिक आयोग गठन गर’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले कुनै एक…

चिनियाँ ऋणको जाल , पोखरा विमान स्थल हो ?

काठमाण्डौ   = चीनले अन्ततः पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा गरेको लगानीमा नेपाललाई फसाएको छ। विमानस्थल निमार्णका लागि भएको लगानी सम्झौता विपरित चीनले अहिले उक्त विमानस्थल बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनाअन्तर्गत निमार्ण…

समाज विकासका प्रमुख आधार शिक्षा ः युवा नेता दिपक महतो

समाजको विकास र निर्माणका प्रमुख आधार नै शिक्षा रहेको युवा नेता दिपक महतोले बताए । बरहथवा स्थित एजुकेशन होम माविले आयोजना गरेको सम्मान तथा चियापान कार्यक्रममा बोल्दै समाजमा असल, सबल र सक्षम जनशक्ति उत्पादनका प्रमुख अस्त्र शिक्षा नै रहेको…

घुडा दुख्ने समस्या (आस्टियो अर्थराइटीस आफ नी) के हो, यसको लक्षण र उपचार कसरी गर्ने :-

डा. सबरी साह एम.डी.(आयुर्वेद) वरिष्ठ कन्सलटेंट आयुर्वेद विज्ञ सिंहदरबार वैद्यखाना विकास समिति यो समान्यतया ४० वर्ष पछि महिला र पुरुष दुबै मा देखिने समान्य रोग हो ।यसको शुरुआत विस्तारै हुन्छ र क्रमशः विस्तारै वढदै जान्छ। अर्थात हामी ले…

किसानहरु को सुख-दुखको सहयात्री बन्दै वडा अध्यक्ष यादव

बारा, १५ श्रावण बाराको देवताल गाउँपालिका वार्ड नं ४ मा १६ मिटरको टावर लाईट पोखरीको डिलमा विधिवत् रुपमा समुद्घाटन । भएको छ उक्त लाइट पिप्राढी चौक भन्ने ठाउँमा लगाइएको छ त्यहाँ श्री ने. रा. मा. वि. पिप्राढी, महादेव मन्दिर, वार्ड नं ४ र ५ को…

रकम नदिएको निहुमा वीरगंज भन्सारका सशत्र प्रहरीका प्रहरी निरिक्षक प्रेम विष्टको निर्देशनमा ७० वर्षिय…

बिरगंज १५ पर्सा वीरगंज भन्सार सशत्र प्रहरीका प्रहरी निरिक्षक प्रेम विष्टको निर्देशनमा वरिष्ठ हवल्दार दिप लामाको टोलीले भन्सार एरियामा वीरगंज १६ कि ७० बर्षिय वृद्ध महिलालाइ मालसामान ल्याउदा घुस नदिएको निहुमा निर्घात कुटपिट गरि वेहोस पारेको…

चीन-अमेरिका चिप वार : के सेमिकन्डक्टर उत्पादनको नेतृत्व अमेरिकाले गर्न सक्ला?

सांघाई : गत साता मात्र अमेरिकी अर्थमन्त्री जानेट एलनले बेइजिङको भ्रमण गरी दुई देशबिचको व्यापार युद्धलाई मत्थर गर्ने प्रयास गरिन्। तर दुई देशबिचको व्यापार टकराव अहिले नै मत्थर हुने संकेतहरु भने देखिएका छैनन्। चिनियाँ अर्थतन्त्रलाई…

छपकैया-२ स्थित श्री ताराचन्द किशनलाल आधारभुत बिधालयमा १९३ जनालाई छात्रवृत्ति वितरण ।

बिरगंज , श्रावण १४ गते आइतबार । बिरगंज महानगर पालिका वडा नं ०२ छपकैयामा रहेको श्री ताराचन्द किशनलाल आधारभुत विधालयका छात्र तथा दलित छात्रहरुलाई आर्थिक वर्ष २०७९/८० को छात्रवृत्ति बितरण गरिएको छ । वीरगन्ज महानगरपालिकाका उप-प्रमुख…

चीनमा खाद्य संकट गहिरिँदै, उत्पादन घटेपछि कम्युनिस्ट सत्तालाई थपियो चुनौती

वेईजिंग । चिनियॅा राष्ट्रपति सी चिनफिङको हालैको भनाइले खाद्य सुरक्षालाई देशको प्रमुख मुद्दा र कृषियोग्य जमिनलाई ‘खाद्य उत्पादनको प्राणवायू’ भनेर प्रकाश पार्दै चिनियाँ नेतृत्वको सीमित खाद्य स्रोतप्रति चासो देखाएको छ। सी…

अल कायदाले आतंकवादी हमला गर्नसक्ने संयुक्त राष्ट्र संघको भनाई

एजेन्सी । संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्ले आतंकवादी संगठन अल कायदाले जम्मु कश्मीर,बंगलादेश र म्यानमारमा आफ्नो उपस्थिति स्थापित गर्न खोजिरहेको जनाएको छ । आतंकवादी हमलाहरू सजिलै गर्न सकियोस् र आफ्नो प्रभाव विस्तार गर्न सकियोस् भनेर…