न्यू सुरज मेशिनरी’ को ठगी धन्दा, सामानको मूल्य दोब्बर, भ्याट बिल ३० प्रतिशतको मात्रै
वीरगंज (पर्सा), १ चैत ।अरुण कुशवाहा
वीरगंज लिंकरोड स्थित ‘न्यू सुरज मेशिनरी’ ले सेवाग्राहीहरुलाई खुलेयाम रुपमा ठगी रहेका छन् भने सरकारलाई पनि राजस्व छलेर ठगी रहेको तथ्य फेला परेको छ । पलम्बरको सामानदेखि चापाकल, बोरिङ्गको पाँइप, मेशिन,…