Online News Portal

Huawei ले नेपालमा 5G नेटवर्कको एकाधिकार स्थापना गर्दैछ?

काठमाडौं ।  चिनियाँ दूरसञ्चार कम्पनी हुवावेले नेपालमा फाइभजी प्रविधिको परीक्षण गरिरहेको छ जसले पारदर्शिता र एकाधिकारको मुद्दामा चिन्ता बढाएको छ । Huawei नेपालको दूरसञ्चार क्षेत्रमा पहिले देखि नै प्रमुख खेलाडी हो। अहिले उसको 5G परीक्षणले…

बारा प्रहरी को ठुलो सफल्ता,योजनाकार सहित ४ जना माथी कर्तव्य जान मुदामा अनुसंधान हुँदै।

बारा, १७ भदौ कलैया उपमहानगरपालिका–२६ सिसवा महेशपुर निवासी ३५ वर्षीय नाथु देवानले ३० वर्षीया पत्नी हाजरा खातुनलाई हत्या गरेको आरोपमा बारा प्रहरीले देवानसहित चारजनालाई पक्राउ गरी २६ दिनदेखि थुनामा राखी अनुसन्धान गरिरहेको बारा प्रहरी…

घुसपैठीयाहरु बिरुद्ध अस्पतालले कानुनी उपचार खोज्छ : एल.एस. न्युरो

अरुण  कुशवाहा। बारा वीरगञ्ज – वीरगञ्जको एल.एस न्युरो अस्पतालले एक बिज्ञप्ती प्रकाशित गरी शनिवार अस्पतालमा भएको तोडफोडको घटनामा समलग्न रहेको उत्श्रुखल व्यक्ति एवं घुसपेठीयाहरुको पहिचान भइसकेको जनाएको छ । शनिवार अस्पताल प्रशासनले प्रकाशित…

ट्राफिक प्रहरीले मादक पदार्थ सेवन गरेको बालेनको आरोप

ट्राफिक प्रहरीले मादक पदार्थ सेवन गरेको बालेनको आरोप काठमाडौं, १७ भदौ । काठमाडौं महानगर प्रमुख बालेन्द्र शाहले हिजो (बेलुका) आफूले दिएको अभिव्यक्तिबारे सचिवालयमार्फ प्रष्टीकरण दिएका छन् । आज (आईतबार) जारी उक्त…

चिनियाँ नाका बाट १ किलो सुन सहित महिला पक्राउ

रसुवा– अवैधरूपमा सुन आयात गर्ने उत्तरी रसुवामा एक महिला मितेरी पुलबाट पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा गोसाइँकुण्ड गाउँपालिका–३ बृद्धिम निवासी ४१ वर्षीया पाछेमु तामाङ् रहेकी छिन् । जिल्ला प्रहरी प्रमुख सुवास बुढाथोकीले केरूङबाट…

चिनियाँ सरकारले नेपाल नक्सा बारे गरेको अपराध

काठमाडौं । सरकारले नेपालको संसदले सर्वसम्मतिले स्वीकृत गरेको राजनीतिक र प्रशासनिक नक्सालाई छिमेकीहरुले सम्मान गर्नु पर्ने बताएको छ । २८ अगस्टमा चीनले जारी गरेको नयाँ नक्साका बारेमा आफ्नो धारणा स्पष्ट पार्दै परराष्ट्र मन्त्रालयले  संसदले…

चिनियाँ बिआरआई यथावत एमसिसि लागु , चीनलाई तनाव

काठमाण्डौं । नेपालको बेल्ट एण्ड रोड परियोजना कार्यान्वयनमा अपेक्षित प्रगति हुन नसकेकोमा चीन दुःखी र आक्रोशित देखिन्छ। नेपाल सानो देश अवश्य पनि हो। तर यसको पनि आत्मसम्मान र स्वाभिमान छ। नेपाली जनता र देशको हित के गर्दा उचित हुन्छ,…

आठ बर्ष देखि सर्बसाधारणको बन्द चिनियाँ आज बाट सुचारु

चीनसँगको उत्तरी सीमानाका तातोपानी आजदेखि खुल्दै छ। विसं २०७२ को भूकम्पयता लामो समय आवागमन बन्द रहेको तातोपानी नाका आज (शुक्रबार) देखि खुल्ने भएको हो। भूकम्पयता तातोपानी नाका बन्द हुँदै आएकामा तीन महिनाअघिदेखि मालवाहक सवारीको आवतजावत…

चिनियाँ बिस्तार नितिको भारतद्वारा बिरोध , नेपालको चुच्चे नक्सा स्वीकार गरेन चीनले

चीनले जारी गरेको नयाँ नक्सामा भारतको अरुणाचल प्रदेश, अक्साई चीन र भारतका कयौँ क्षेत्र आफ्नो सीमामा देखाएपछि भारतले विरोध जनाएको छ ।  भारतीय विदेशमन्त्री एस जयशंकरले भारतले नक्साबारे चीनको ‘बेतुकको दाबी’ माथि कडा विरोध जनाएको बताएका हुन् ।…

चीनको विस्तारवादी नीतिको शिकार भारत संगै नेपाल पनि भए

काठमाडौं, १३ भदौं । चिनियाँ विस्तारबादी नीतिको शिकार भारत संगै नेपाल पनि भएको छ । चीनद्वारा सार्वजनिक गरिएको नयाँ नक्सामा भारतको अरुणाचल प्रदेश र नेपालको चुच्चे भागलाई गायव गरेर भारत र नेपाल माथि विस्तारवादी नीतिको शिकार दुबै देश बनेको हो ।…