अमेरिकी वाणिज्यमन्त्री र चिनियाँ समकक्षीबीच भेटवार्ता
बेइजिङ– अमेरिकी वाणिज्यमन्त्री जिना राइमोन्डोले आफ्ना चिनियाँ समकक्षीसँग सोमबार बेइजिङमा भेटवार्तामा विश्वका दुई ठूला अर्थतन्त्र भएका मुलुकबीच स्थिर सम्बन्ध हुनु ‘अत्यन्त महत्वपूर्ण’ भएको बताएका छन् ।
वासिङ्टनले बेइजिङसँगको व्यापार तनाव…