मतदातालाई चौरसिया र कुर्मीको अपिल : जनताको पीर मर्का बुझ्ने नेता चुन्नु होला
वीरगञ्ज, १९ कार्तिक
पर्सा क्षेत्र नम्बर २ मा पाँच दलीय सत्तागठबन्धनका उम्मेदवारहरुलाई चुनावी घरदैलोका क्रममा मतदाताहरुले भव्य स्वागत गरिरहेका छन् । मत माग्न घरदैलोमा पुगि रहेका प्रतिनिधीसभा सदस्यका उम्मेदवार अजय चौरसिया तथा प्रदेशसभा…