चीनले सीमा बन्द गर्दा मन्दिरको पूजा रोकियो
२०७२ सालको महाविनाशकारी भूकम्प आउँदा उत्तरी छिमेकी चीनले नेपालसँग जोडिएको तातोपानी नाका बन्द गरेको थियो। रसुवागढी केरुङ नाकाबाट आंशिक रुपमा आयात निर्यात भइरहेको थियो। कोभिड–१९ को संक्रमणपछि चीनले करिब तीन वर्षसम्म नेपालसँग…