ओलीप्रति व्यंग्य, प्रचण्डलाई खबरदारी , सरकारको नीति तथा कार्यक्रममाथि बोल्दा ओलीमाथि कटाक्षै…
काठमाडौं। एमालेबाट फुटेर सत्ता घटक बन्न पुगेका एकीकृत समाजवादी अध्यक्ष माधव नेपाललाई नीति तथा कार्यक्रमको बचाउ मात्रै गर्नु थिएन, बरु प्रमुख प्रतिपक्षलाई जवाफ दिनु पनि थियो। त्यसैले उनले आफ्नो ३५ मिनेट सरकारको प्रतिरक्षा, सुझाव अनि…