Online News Portal

टेक्निकल टिचर एसोसिएसन पर्साको अधिवेशन नृसिंह मा.बि मा सम्पन्न।

वीरगञ्ज ३ फागुन वीरगञ्ज स्थित श्री नृसिंह मा.बि पिपरा मठ वीरगञ्जको सभाहलमा टेक्निकल टिचर एसोसिएसन पर्साको जिल्ला अधिवेशन सम्पन्न भएको छ। टेक्निकल टिचर एसोसिएसन मधेस प्रदेशका सचिव अनन्त प्रसाद चौधरीको अध्यक्षतामा सम्पन्न भएको छ। उक्त…

मोदीले उद्घाटन गरे दिल्ली–मुम्बई एक्सप्रेसवे

नयाँ दिल्ली । प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार दिल्ली–मुम्बई एक्सप्रेसवेको पहिलो चरणको उद्घाटन गरेका छन् । उत्तरी भारतको राजस्थान राज्यमा दिल्ली–मुम्बई एक्सप्रेसवेको २४६ किलोमिटर लामो दिल्ली–दौसा–लालसोट स्ट्रेचको शिलान्यास गरिएको थियो ।…

चिनियाँ राष्ट्रपति कम्युनिष्ट पार्टीलाई अनुशासनमा राख्न राष्ट्रिय अभियानमा लाग्‍ने : रिपोर्ट

सिंगापुर । चिनियाँ राष्ट्रपति सी जिनपिङले आफ्नो सत्ताको तेस्रो कार्यकाललाई ‘नयाँ युग’ को रूपमा वर्णन गरेका छन् र जसमा उनले कम्युनिष्ट पार्टी र यसका एकाइहरूलाई राम्रो शासनका लागि अनुशासन दिन राष्ट्रिय अभियानमा लाग्‍ने बताएका छन् ।…

वीरगञ्जमा प्रवचन तथा महाआरती भब्यताका साथ सम्पन्न

वीरगंज, ०१ फाल्गुन वीरगञ्जको पिपरा स्थित पशुपतिनाथ मन्दिरमा भारतको काशी विश्वनाथका मुख्य पुजारी पण्डित डा.श्रीकान्त मिश्र, जानकी मन्दिरका महन्थ रोशन दास जी महाराजको सानिध्यमा वीरगञ्जमै पहिलो पटक प्रवचन तथा महाआरती भब्यताका साथ सम्पन्न…

सन्त रामपालजी महाराजका अनुयायी द्वारा जनकपुरमा निकालियो विशाल भव्य आमन्त्रण र्‍याली :

वीरगञ्ज, १ फागुन जगतगुरु तत्वदर्शी संत रामपालजी महाराजको बोध दिवसको अवसरमा मिति २०७९ फाल्गुन ३,४ र ५ गते सतलोक आश्रम धनुषामा हुन गइरहेको विशाल भण्डारा,सत्संग,रक्तदान तथा अखण्ड पाठको कार्यक्रममा सहभागी हुनका लागी समस्त मानव समाजलाई…

भारतको बैंग्लोरमा हुन लागेको ‘एयर एक्जिविसन’मा नेपालका रक्षामन्त्री उप्रेती सहभागी हुने

भारतको बैंग्लोरमा हुन लागेको ‘एयर एक्जिविसन’मा नेपालका रक्षामन्त्री हरिप्रसाद उप्रेती आफैं सहभागी हुने भएका छन् । ‘एरो इण्डिया–२०२३’ मा सहभागी हुन उप्रेतीसहितको टोलीले आइतबार भारततर्फ प्रस्थान गर्ने तयारी गरेको छ । रक्षा मन्त्रालयका…

सन् २०२३ मा भारतको वृद्धिदर ५.८ प्रतिशतको मध्यम हुने राष्ट्रसंघको प्रक्षेपण

नयाँ दिल्ली । भारतको कुल घरेलु उत्पादन (जीडीपी) वृद्धि दर क्यालेन्डर वर्ष २०२३ मा ५.८ प्रतिशतको मध्यम स्थितिमा हुने संयुक्त राष्ट्रसंघले प्रक्षेपण गरेको छ। जुन २०२२ मा अनुमानित ६.४ प्रतिशत थियो, किनभने उच्च ब्याज दर र विश्वव्यापी आर्थिक…

अफगानिस्तानमा बढ्दो चिनियाँ प्रभावसँगै इस्लामवादी शक्तिद्वारा आक्रमणहरू बढ्दै

वासिङ्टन । बेइजिङले अफगानिस्तानसँग तेल सुपुर्दगी सम्झौतामा हस्ताक्षर गरेपछि चीनको शत्रुतापूर्ण इस्लामी शक्तिहरूले अफगानिस्तानमा आक्रमण बढाउने तयारी गरेका छन्। वाशिंगटन डीसीमा आधारित स्वतन्त्र मिडिया समूह ग्लोबल स्ट्र्याट भ्यूका अनुसार…

अपहरण गरि लुटपाट गर्ने गिरोहका ८ जना हतियार सहित पक्राउ

वीरगंज (पर्सा), १ फागुन पर्सा प्रहरीले अपहरण गरि लुटपाट गर्ने गिरोहलाई हतियार सहित पक्राउ गरेको छ । वीरगंज महानगरपालिका वडा नं. ६ रेल्वे सडक खण्डबाट पेस्तोल देखाइ अपहरण गरि एकान्त ठाउँमा लगि लुटपाट गर्ने गिरोहका ८ जना अभियुक्तलाई पक्राउ…

नेपाललाई हिन्दू राष्ट्रका कस्सिए शशांक कोइराला, पैसाको खोलो बगाइरहेका क्रिश्चियनहरुको सातो गयो

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा शशाङ्क कोइरालाले नेपाललाई हिन्दू राष्ट्र बनाउने अभियानको थालनी गर्नुपर्ने बताएका छन् । देशमा क्रिश्चियनहरुले पैसाको खोलो बगाएर धर्म परिवर्तन तथा सनातम धर्मविरुद्ध निरन्तर प्रहार…