Online News Portal

पाँच दलीय गठबन्धनका उम्मेदवार कृष्ण बहादुर श्रेष्ठ र जितेन्द्र सोनल प्रति समर्थन बढदै

बारा, २४ कार्तिक बारा क्षेत्र नम्बर ४ को (ख) मा पर्ने फेटा गाँउपालिकाको जगतपुर र फेटा गाउँको विभिन्न वडामा बिहिबार पाँच दलीय गठबन्धनका उम्मेदवारहरुले चुनावी घरदैलो गरेका छन् । प्रतिनिधीसभा सदस्य उम्मेदवार कृष्णा बहादुर श्रेष्ठ (किसान) र…

चुनाव जित्न उपेन्द्रका कार्यकर्ताले धम्कीपूर्ण भाषामा सप्तरीबाट पहाडिया लखेटेको भन्न थाले

काठमाडौं । जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवका कार्यकर्ताहरुले धम्कीपूर्ण भाषामा पहाडिया लखेटेको भनी तर्साउन थालेका छन् । मंसिर ४ को निर्वाचन आउन अब ११ दिनमात्र बाँकी रहँदा यादवका कार्यकर्ताहरुले मधेसबाट पहाडियाहरुलाई धपाएको…

सिन्जियाङमा उइगरमाथि भएको नरसंहारको भियनामा फोटो प्रदर्शनी

सिन्जियाङमा अल्पसंख्यक उइगरमाथि चीनले गरेको दमन र नरसंहारको श्रृंखला लामो छ। सेप्टेम्बर २२ मा भियनाको स्टेफान्सप्लाट्जमा उइगरहरूद्वारा फोटो प्रदर्शनी आयोजना गरिएको थियो। भियनामा उइगर समुदायका अध्यक्ष मेभलान डिलसातले चिनियाँ कम्युनिष्ट…

फेटा गाँउपालिकाका विभिन्न वडामा पुगेका किसान र सोनललाई मतदाताको समर्थन

बारा, २३ कार्तिक बारा क्षेत्र नम्बर ४ को (ख) मा पर्ने फेटा गाँउपालिाका विभिन्न वडामा बुधबार पाँच दलीय गठबन्धनका उम्मेदवारहरुले चुनावी घरदैलो गरेका छन् । प्रतिनिधीसभा सदस्य उम्मेदवार कृष्णा बहादुर श्रेष्ठ (किसान) र प्रदेशसभा सदस्य…

यादव र गद्दीको बीरगंज वडा नम्बर ११ मा जसपा–एमाले गठबन्धनले चुनावी घरदैलो ।

वीरगञ्ज, २३ कार्तिक । पर्सा क्षेत्र नम्बर १ मा पर्ने वीरगञ्ज महानगरपालिका वडा नम्बर ११ मा आज जसपा–एमाले गठबन्धनले चुनावी घरदैलो वडा नम्बर ११ को रानीघाट र श्रीपुरमा गर्दै जसपाबाट प्रतिनिधीसभा सदस्य उम्मेदवार प्रदीप यादव र प्रदेशसभा सदस्य…

नेता चौरसियाको भब्य स्वागत, जिताउन अभियानमा तीब्रता

वीरगन्ज,२३ कार्तिक वीरगन्ज महानगरपालिका वडा नम्बर २९ मा नेपाली काँग्रेसका उम्म्ेदवारहरुलाई स्थानीयले भव्य स्वागत गरेका छन् । बसडिल्वामा चुनावी घरदैलोका क्रममा स्थानीय नेताहरु जसपा, लोसपा र नेकपा एमालेबाट पार्टी प्रत्याग गरि…

संघर्षको भट्टीबाट जन्मिएका एकजना आशा एवं भरोसायोग्य युवा नेता सीबी साह

चतुर्भुज केवरत समान्यतः युगमा जन्मिने मान्छे युगसंगसगैं बिलाउँछन् तर युग जन्माउने मान्छे युगौँ-युगसम्म पहिचान बनाउँछन् । भनिन्छ, वास्तविक नेता कुनै विरासतबाट नआएर समय र परिस्थितिको माग अनि सङ्घर्षको उपज हुन्छन् । संघर्ष र परिवर्तन रूपी…

रूसले बेलायती राजदूतलाई बोलाएर सोध्यो स्पष्टीकरण

ब्ल्याक सीको सेभास्टोपोल बन्दरगाहमा आफ्ना पानीजहाजमाथि युक्रेनीहरूले गरेको हमलामा बेलायतकोसमेत संलग्नता रहेको भन्दै त्यससम्बन्धमा विरोध जनाउन मस्कोले बेलायतका राजदूतलाई बोलाएर स्पष्टीकरण लिएको छ । रूसी विदेशमन्त्रालयले बेलायतका राजदूत…

चीनले क्यानडालाई चिनियाँ कम्पनीहरूमा सरकारी आदेशपछि “दमन” गरेको आरोप

चीन, जस्टिन ट्रुडो सरकारले तीन फर्महरूलाई राष्ट्रिय सुरक्षा चिन्तालाई उद्धृत गर्दै आफ्ना कम्पनीहरूसँगको महत्वपूर्ण खनिज सम्झौताबाट बाहिर निस्कन आदेश दिएपछि चीनले क्यानडाले चिनियाँ कम्पनीहरूलाई “अनावश्यक दमन” गरेको आरोप लगाएको छ।…

मुख्यमन्त्री लालबाबु राउत गद्दी प्रति जनसमर्थन बढदै

वीरगञ्ज, २२ कार्तिक जनता समाजवादी पार्टी नेपाल र नेकपा एमाले गठबन्धनको तर्फबाट पर्सा क्षेत्र नम्बर १ (ख)का प्रदेशसभा सदस्यका उम्मेदवार एवम् मुख्यमन्त्री लालबाबु राउत गद्दीले आज वीरगञ्ज महानगरपालिका वडा नं १२का मतदाताहरुसँगको भेटघाट र…