नेता चौरसियाको भेटघाट कार्यक्रम सम्पन्न मतदाता भन्छन् चौरसियाको जित सुनिश्चित छ’
वीरगञ्ज, २७ कार्तिक
पर्सा क्षेत्र नम्बर २ बाट बाम लोकतान्त्रिक गठबन्धनको प्रतिनिधि सभा सदस्य पदका साझाँ उम्मेदवार नेपाली कांग्रेसका नेता अजय कुमार चौरसिया वीरगञ्ज महानगरपालिका वडा नम्बर १० मा चुनावी प्रचार-प्रसार को क्रमा कुमारी माई…