Online News Portal

मुख्यमन्त्री राउतको घरदैलो कार्यक्रममा जन लहर

वीरगञ्ज १५ कार्तिक प्रतिनिधि सभा र प्रदेश सभा चुनाव नजिकिँदै जाँदा जनता समाजवादी पार्टी (जसपा) र नेकपा एमालेको गठबन्धनबाट पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार प्रदीप यादव र प्रदेश सभा सदस्य पदका उम्मेदवार लालबाबु राउत…

गुजरातमा पुल भत्किँदा ज्यान गुमाउनेको सङ्ख्या एक सय पुग्यो

भारतको गुजरातमा पुल भत्किँदा कम्तीमा पनि एक सय जनाको ज्यान गएको छ । ज्यान गुमाउनेको सङ्ख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । अहिलेसम्म १ सय ७० जनाको उद्धार गरिएको छ । मोरबीको मच्चु नदीमाथिको पुल भत्किँदा कयाैँ जना नदीमा डुबेका भारतीय…

दिवा सपना मै छन सि जिन्पिङ , ताईवान् एकीकरण गर्ने मुद्दा

एजेन्सी – चिनियाँ राष्ट्रपति सी चिनफिङ चिनियाँ कम्युनिष्ट पार्टीको तेस्रो कार्यकालको महासचिव भएसँगै चीन र ताइवान एकीकरणको दिशामा अहिलेसम्मकै निकट पुगेको समाचार सार्वजनिक भएको छ । चिनियाँ सञ्चारमाध्यहरुलाई उल्लेख गर्दै अन्तराष्ट्रिय…

ओरालो लागदो चिनको अर्थतन्त्र, मिटर ब्याजी बीआरआईको वास्तविक्ता

नारद मधेसी । एउटा ऋण जाल तब सफल हुन्छ , जब कुनै उधारकर्ता ऋणको मूल राशि भुगतान गर्न असमर्थ हुन्छ । जसलाई अहिले मिटर ब्याजी पनि भन्न थालिएको छ । मुलुकमा चलीरहेका त्यस्ता मिटर ब्याजीऋणका कारण कतिपय व्यक्ति बेघर भएका छन् । परिणाम स्वरुप सरकार…

इस्लामावादको राजनीतिक वातावरण संकटमा

एजेन्सी =  संसद्ले अविश्वास प्रस्तावमार्फत् तत्कालीन प्रधानमन्त्री इमरान खानलाई गत अप्रिलमा सत्ताच्युत गरेयता इस्लामावादको राजनीतिक वातावरण धेरै नै प्रभावित बनेको छ । खानले अमेरिका र पाकिस्तानी सेनासँग मिलेर नयाँ सरकारले आफूलाई सत्ताच्युत…

छठको दिन पनि यादव र गद्दी घरदैलो तथा मतदाता भेटघाटमा व्यस्त

वीरगञ्ज, १३ कार्तिक जनता समाजवादी पार्टी (जसपा) र नेकपा एमालेको गठबन्धनबाट पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार प्रदीप यादव र प्रदेश सभा सदस्य पदका उम्मेदवार लालबाबु राउत गद्दीले वीरगञ्ज महानगरपालिका वडा नं ४ र ५ का…

रुसको आक्रमणबाट युक्रेनका एक तिहाइ उर्जा पूर्वाधार नष्ट

रुसले युक्रेनका कयौँ उर्जा केन्द्रमा आक्रमण गर्दा बिजुली र इन्धन संकट बढ्दै गएको छ । युक्रेनी अधिकारीहरूले राजधानी कीएभमा दैनिक चार घण्टाभन्दा बढी समयसम्म विद्युत् कटौतीको चेतावनी दिएका छन् । राजधानी कीएभसहित युक्रेनका थुप्रै सहरमा इन्धन…

कालीकोटमा बम विस्फोट हुँदा दुई बालिकाको मृत्यु, घाइतेको हेलिकप्टरबाट उद्धार

काठमाडौं । कालीकोटको तिलागुफा नगरपालिका–१० रानावाडामा बम विस्फोट हुँदा दुई बालिकाको मृत्यु भएको छ तीन जना घाइते भएका छन् । स्थानीय कोदोबारीमा बम विस्फोट हुँदा स्थानीय चार वर्षकी बालिका झरना थापाको घटनास्थलमै र ४ वर्षकी सरस्वती रानाको…

२६/ ११ आक्रमणका मुख्य षड्यन्त्रकारीहरू अहिले सम्म सुरक्षित छन — एस जयशंकर

नयाँ दिल्ली । भारतीय विदेश मन्त्री एस जयशंकरले २६÷११ को मुम्बई आतंककारी हमलाका “मुख्य षड्यन्त्रकारी र योजनाकारहरू” “सुरक्षित र निर्दोष रहने“ बताए । उनले भने कि संयुक्त राष्ट्र सुरक्षा परिषद (युएनएससी) “राजनीतिक कारण“ को कारण केहि…

एमाले -जसपा गठबन्धनको वडा स्तरिय भेला सम्पन्न

वीरगंज, १२ कार्तिक आज बिरगंज वडा न ७ मा एमाले -जसपा गठबन्धनको वडा स्तरिय भेला सम्पन्न भएको छ। भेलामा गठबन्धनका साझा उम्मेदवार पर्सा क्षेत्र न.१(ख) प्रदेश सभा सदस्य तथा मधेश प्रदेशका माननीय मुख्यमन्त्री लालबावु राउतले यो गठबन्धन देश र…