बारामा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु र कैयौं घाइते
अरुण कुशवाहा । बारा
मिति २०७९।०६।२० गते अन्दाजी १०:३० बजेको समयमा जिल्ला बारा जितपुरसिमरा उ.म.न.पा.-२२को ३ नं.पुल स्थित नारायणगढबाट बिरगंज तर्फ आउँदै गरको बा.प्र.-०६-००१ ख ०११० नं.को बस आफै अनियन्त्रीत भई सडकको बाँया साईटबाट १५/२० मिटर तल…