Online News Portal

पछिल्लो समय चिनियाँ अर्थतन्त्र खस्कँदो अवस्थामा छ

काठमाडौँ – पछिल्लो समय चिनियाँ अर्थतन्त्र खस्कँदो अवस्थामा छ। यस खस्कँदो अर्थतन्त्रका केही सूचक पनि पक्कै छन्। चिनियाँको यस वर्षको आर्थिक वृद्धि दरको लक्ष्य ५.५ प्रतिशत थियो। त्यो लक्ष्य पुरा नहुने लगभग निश्चित भइसकेको छ। अप्रिलदेखि जूनसम्म…

एमाले र जसपाबीच चुनावी तालमेलको सहमति, जसपालाई १७ सीट

नेकपा एमाले र जनता समाजवादी पार्टीबीच मंसिर ४ गते हुने प्रतिनिधिसभा चुनावका लागि चुनावी तालमेल भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र लोसपाका अध्यक्ष उपेन्द्र यादवबीच हिजो राति सहमति पत्रमा हस्ताक्षर भएको हो । सहमतिअनुसार…

चिनियाँ विमानहरु ल्याएको आठ वर्षपछि उडाउन नसकिने र थप समस्या भएको भन्दै बिक्री गर्ने

काठमाडौं- चिनियाँ विमान खरिद गरेको आठ वर्षपछि नेपाल वायुसेवा निगमले उक्त विमानहरु नचाहिने निर्णय गरेको छ। अन्डरसर्भ्ड हिमाली मार्गहरूमा उडान गर्ने आशा गरेको चिनियाँ विमानहरु ल्याएको आठ वर्षपछि उडाउन नसकिने र थप समस्या भएको भन्दै बिक्री…

अयोध्याबाट आइपुग्यो राम राज्य रथ यात्रा

जलेश्वर- भगवान् श्री रामचन्द्रको जन्मभूमि अयोध्याबाट आज ‘राम राज्य रथ यात्रा’ महोत्तरीको सदरमुकाम जलेश्वरमा आएको छ । श्रीरामदास मिसनको आयोजनामा भारत एवं नेपालको ६० दिने यात्राका लागि निस्केको ‘श्रीरामजीको दिग्विजय यात्रा’ आज जलेश्वर…

आईनएस विक्रान्त भारत विश्‍वको शक्ति राष्ट्र बन्‍ने दौडमा अघि बढ्यो

काठमाण्डौ, २१ असोज – भारतका लागि रूसी राजदूत डेनिस अलीपोभले शुक्रबार भारतको लागि गर्वको क्षण भएको बताएका छन्। पहिलो स्वदेशी विमान वाहक, आईएनएस विक्रान्तको कमीशनले देखाएको देश अगाडि बढिरहेको छ। द्रुत रूपमा आत्मनिर्भर र प्रमुख विश्वव्यापी…

नेपाली राजनीति पातालतिर धसिँदै जानु दुःखद : बाबुराम

काठमाडौं : पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले नेपाली राजनीति पालततिर धसिँदै जानु दुःखद भएकाे बताएका छन्। सामाजिक सञ्जालमा लेख्दै भट्टराइले एक थान सिटका लागि घोषित सिद्धान्त,…

चीनको पासोमा फस्दै नेपाल, संसारकै महंगो चीनीया ऋण

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि लिइएको चिनियाँ ऋण वैदेशिक सहायताको संसारमै महँगो रहेको पाइएको छ । सो ऋणको ब्याजदर २ प्रतिशत रहेको छ । यो ऋणमा २५ वर्षे म्याचुरिटी अवधि र थप ७ वर्षे ग्रेस अवधि रहेको छ। म्यानेजमेन्ट फी र कमिटमेन्ट…

कांग्रेसको समानुपातिक सूचिमा आफन्त र पहुँचवाला मात्रै

नेपाली कांग्रेसले असोज १६ गते निर्वाचन आयोगमा पेश गरेको समानुपातिकतर्फको फाईनल लिष्ट भदौ २९ गते केन्द्रीय संसदीय समितिले निर्धारण गरेको मापदण्ड विपरित रहेको खुलेको छ। नेताहरुले आफन्त र पहुँचवालालाई सूचिमा समावेश गर्न मापदण्ड मिचेको भन्दै…

चीन झन् खतरा , अमेरिका हैन रुस र चीन बन्दै साम्राज्यवादी

काठमाडौं । लामो समयदेखि कम्युनिष्टहरुले अमेरिकालाई सामाज्यवादी भन्दै आए । अहिले पनि साम्राज्यवादी भनेरै राजनीति गरिहेका छन् । त्यसकै पाठ विश्वलाई रुस र चीनले पढाउँदै आएका छन् । तर यथार्थ भने फरक भएको छर्लङ्ग हुँदै गएको छ । अहिले रुस र…