Online News Portal

चीनमा एक फलामको खानीमा बाढी पस्दा १४ जनाको मृत्यु

चीनको राजधानी बेइजिङबाट करिब एक सय ६० किलोमिटर पूर्वमा अवस्थित हेबेइ फलाम खानीमा बाढी पस्दा १४ जनाको मृत्यु भएको छ । महिनाको प्रारम्भमा त्यहाँ पसेको बाढीमा परी उक्त हताहती भएको तथा घटनास्थलमा खोज तथा उद्धारका काम स्थगन गरिएको सरकारी…

तालिबानद्वारा अफगानिस्तानमा चिनियाँ एप टिकटक र पब्जीमाथि प्रतिबन्ध

अफगानिस्तानमा शासन चलाइरहेको तालिबान सरकारले देशभित्र टिकटक प्रयोगमा प्रतिबन्ध लगाएको छ । तालिबान नेतृत्वको सरकार अन्तर्गतको दूरसञ्चार विभागका उच्च अधिकारीले टिकटकसँगै मोबाइलमा खेलिने पब्जी गेममा समेत प्रतिबन्ध लगाएको पुष्टि गरेका हुन् ।…

नेपाली पुजारी जसको चर्चा भारतिय प्रधानमन्त्रीले मोदीले गर्छन् कुरा , काशी विश्वनाथ मन्दिरमा नेपाली…

मन्दिरमा अहिले दैनिक २ लाख हाराहारी दर्शनार्थी आउँछन् । साउन महिनामा त्यो संख्या दैनिक ५ लाख थियो । त्यस मन्दिरको मुख्य पुजारी छन् बागलुङका टेकनारायण पौडेल ।

संविधान दिवसको अवसरमा वीरगञ्ज हेल्थ केयरका संचालक डाक्टर अंसारी सम्मानित।

वीरगञ्ज, ३ असोज संविधान दिवसको अवसरमा पर्साका विभिन्न व्यक्तिहरु विभिन्न पदकबाट सम्मानित भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले दिवस अर्थात असोज ३ गतेका दिन विभिन्न मानपदवी, अलंकार र पदकद्वारा विभिन्न क्षेत्रबाट समाजमा उत्कृष्ट काम…

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई क्षेत्रीय शिखर सम्मेलनका…

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई क्षेत्रीय शिखर सम्मेलनका क्रममा शुक्रबार ‘यो युद्धको लागि उचित समय नभएको’ बताएका छन्। नयाँ दिल्ली र मस्कोबीच शीतयुद्धदेखि नै लामो समयदेखि सम्बन्ध रहँदै आएको छ र रूस…

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशलाई उत्पादन केन्द्र बनाउन चाहेको बताए

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशलाई उत्पादन केन्द्र बनाउन चाहेको बताएका छन् । उज्बेकिस्तानको समरकन्दमा भइरहेको सांघाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा बाेल्दै माेदीले साे चाहना राखेका हुन् । विश्वको सबैभन्दा ठूलो…

पुर्ब संविधान सभा सदस्य रामचन्द्र पयासी कारागार बाट रिहाह

असोज ३                                                                पुर्ब संविधान सभा सदस्य  रामचन्द्र प्यासी आज कारागार बाट  थुना मुक्त भएका छ्न। संविधान दिवश को उपलक्ष्य मा रिहाह भएका हुन। उन लाई स्वागत  गर्न जन्ता को भिड  लगेको छ।

महारानीको अन्त्येष्टिमा साउदी राजकुमारलाई बोलाएपछि विवाद

एजेन्सी : बेलायती महारानी एलिजाबेथ द्वितीयको अन्त्येष्टि समारोहमा सहभागी हुन साउदी अरेबियाका युवराज मोहम्मद बिन सलमानलाई दिइएको निमन्त्रणाले विवाद सिर्जना भएको छ। गम्भीर मानवाधिकार उल्लंघनको अभियोग लागेका क्राउन प्रिन्स सलमानलाई बोलाइएको…

संसदीय मर्यादाको खिल्ली उडाइयो : यादव

काठमाडौं । जनता समाजवादी नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान घोषणा भएको ६ वर्ष बितिसक्दा पनि देशका सबै नागरिकले यसको स्वामित्व लिन नसकेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा उनले संविधान जारी गर्ने बेला मधेशी समुदायलाई बहिस्कार…

रहबर केयरमा रक्तदान कार्यक्रम सम्पन्न

वीरगञ्ज १ असोज असोज १ गते शनिबारका दिन रहबर केयरमा तेरापन्थ युवक परिषद द्वारा मेघा ब्लड डोनर्स ड्रारइभ २०२२ अन्तर्गत भएको कार्यक्रममा संस्थाको तर्फबाट नरेश भन्साली सचिव र पारस जैन तथा रहबर केयरका फाउन्डर तथा नेकपा माओवदी केन्द्र का…