उपाध्यक्ष प्रत्यासी इन्दु देवी लाेसपामा प्रवेश
वीरगन्ज ,०८ असाेज
बाराकाे परवानीपुर गाउँपािलकाकाे जनता समाजवादी पार्टी ( जसपा ) बाट उपाध्यक्षकी प्रत्यासी रहेकि इन्दु देवी पटेल लाेकतान्त्रीक पार्टी (लाेसपा) मा प्रवेश गरेकी छन् । परवानीपुर गाँपपालिका वडा नम्बर ५ बहुअरीमा शनिबार लाेसपाका…